×

NMB BANK
NIC ASIA

डा. चौधरीको पक्षमा सर्वोच्चको आदेश, स्वास्थ्य मन्त्रालयमा अब दुई सचिव !

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –सर्वोच्च अदालतले स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको पक्षमा भएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । 

Muktinath Bank

डा. चौधरीलाई प्रधानमन्त्री कार्यलयमा सरुवा गर्ने निर्णय काननुसम्वत नदेखिएको भन्दै अदातलले डा. चौधरीको पक्षमा फैसला गरेको हो । डा. चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेपछि उनले गत कात्तिक १५ गते सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चौधरीको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले निर्णय कार्यान्वयन नगर्न, नगराउन अन्तरिम आदेश दिएको थियो ।


Advertisment
Nabil box
Kumari

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग सरकार पुन: सर्वोच्च गएको थियो । त्यसमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले अन्तरिम आदेशलाई निरन्तरता दिने फैसला सुनाएको हो ।

Vianet communication
Laxmi Bank

सर्वोच्चको आदेशपछि डा. चौधरी स्वास्थ्य मन्त्रालयमा फर्कने बाटो खुलेको छ ।

यता सरकारले भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रधानमन्त्री कार्यलयका सचिव केदारबहादुर अधिकारीलाई नियुक्त गरिसकेको छ ।  सर्वोच्चको यो निर्णयसँगै अब स्वास्थ्यमा दुई सचिव हुने भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x