×

NMB BANK
NIC ASIA

बुटवल – बिहीवारदेखि बुटवलमा लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला शुरू हुँदैछ ।

Muktinath Bank

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नारा साथ रूपन्देही व्यापार संघले मेला आयोजना गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेला आयोजक मूल समितिले मंगलवार मेला स्थल बुटवल मण्डपमा  पत्रकार सम्मेलन गरी एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक्स्पोको ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिहीवार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ । 


Advertisment
Nabil box
Kumari

मेला आयोजक मूल समितिका संयोजक पदमप्रसाद श्रेष्ठले लुम्बिनी एक्स्पोमा कृषि र पर्यटनलाई विशेष जोड दिएको जानकारी दिए । ‘हाम्रो प्रदेशको समृद्धिको आधार कृषि र पर्यटन नै हो,’ संयोजक श्रेष्ठले भने, ‘त्यसैले एक्स्पोमा कृषिका विभिन्न उत्पादन, उत्पादका लागि आवश्यक पर्ने विभिन्न तरिकादेखि प्रदेशको पर्यटनको सम्भावनाहरूको खोजी पर्यटन, कृषि व्यवसायिक सचेतना गोष्ठी समेत राखेका छौं ।’ मेलामा स्थानीयदेखि विभिन्न ६ राष्ट्रका ५ सयभन्दा बढी स्टलहरू रहनेछन् । 

Vianet communication
Laxmi Bank

मेलामा १० लाख दर्शक र ४० करोडको कारोवार हुने लक्ष्य लिइएको संयोजक श्रेष्ठले जानकारी दिए । मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम राष्ट्रिय स्तरको खुला भलिबल प्रतियोगिता, पर्यटन, कृषि व्यावसायिक सचेतना गोष्ठी, फोटो प्रदर्शनी र चित्रकला प्रतियोगिता समेत राखिएको मेलाका सहसंयोजक यामलाल लोहनीले जानकारी दिए ।

मेला स्थलमा पुर्खाले यसै क्षेत्रमा तत्कालीन बेलायती सामराज्यबादी सैनिकलाई परास्त गरी बिजय हाँसिल गरेको जितगढी किल्लाको झलक सहित पार्क निर्माण समेत गरिएको छ । एक्स्पोमा होटलका ४०, गार्मेन्टका १ सय, कृषिका ७०, जुत्ता÷चप्पल ४०, अन्तर्राष्ट्रिय ३०, दैनिक उपभोग्य १ सय २०, अटो पेभेलियन २०, स्वदेशी ६०, आइटी ६०, सेवामूलक ६० र केही निःशुल्क स्टलहरू समेत रहेको संघका महासचिव प्रकाश ढकालले जानकारी दिए । 

एक्स्पोको पूर्वसन्ध्यामा बुधवार बिहान ११ बजे विभिन्न जात धर्म, समुदायको लोक संस्कृति झल्किने खालका झाँकी जनचेतनामूलक र्‍याली प्रदर्शन गर्दै छ । र्‍यालीले बुटवल बजार परिक्रमा गरी मेलास्थलमा पुगेर समापन हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x