×

NMB BANK
NIC ASIA

नेपाली कांग्रेसको विधानमा श्रमिक कहाँ ?

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाल ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरूले आफ्नो माग सुनुवाइ नभएको भन्दै नेतृत्वलाई खबरदारी गर्न छुट्टै अभियान चलाइरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

ट्रेड युनियनले महासमिति बैठक प्रवेशद्वारमै स्टल राखेर नेतृत्वलाई खबरदारी गरिरहेका हुन् । कांग्रेसलाई सबैभन्दा धेरै योगदान गर्ने ट्रेड युनियनको माग सुनुवाइ नगरेको आरोप युनियनका पदाधिकारीहरूले पार्टी नेतृत्वमाथि लगाउने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पार्टीमा ट्रेड युनियनको तर्फबाट प्रतिनिधित्व संख्या शुन्य छ । कांग्रेसको १३औं महाधिवेशनमा ट्रेड युनियनलाई पनि पार्टीका हरेक समितिमा १० प्रतिशतका दरले सहभागी गराउने विषयमा छलफल चलेको भएता पनि नेतृत्वले सुनुवाइ गरेको छैन,’ ट्रेड युनियन ललितपुरका अध्यक्ष कमलकुमार विष्ट दुखेसो पोख्छन् । 


Advertisment
Nabil box
Kumari

ट्रेड युनियनले कांग्रेसको विधानमा श्रमिकको क्लस्टर राख्नुपर्ने, कांग्रेसको सबै वैधानिक संरचनामा श्रमिकको तर्फबाट प्रतिनिधित्व गराउनुपर्ने, महासमिति सदस्यमा आरक्षणको व्यवस्था गर्दा सम्बन्धित पार्टी सदस्यको क्रियाशीलतालाई ध्यान दिनुपर्ने लगायतका मागहरू राखेको छ । 

Vianet communication
Laxmi Bank

ट्रेड युनियन कांग्रेसको आर्थिक नीतिसँग पनि सन्तुष्ट नभएको संस्थापक सदस्य कृष्ण प्रसाद सुवेदी बताउँछन् ।

अनौपचारिक र स्वरोजगार क्षेत्रलाई समेट्ने गरी सबैको लागि सामाजिक सुरक्षाको सुनिश्चितता गर्नु पर्ने, समाजवादी अर्थ व्यवस्थामा आधारित अर्थनीति तय गरिनु पर्ने, स्वदेशमै रोजगारको व्यवस्था गर्नको लागि पार्टीले भूमिका खेल्नु पर्ने, दोहोरो करप्रणाली खारेज गर्नुपर्ने लगायतका मागहरू ट्रेड युनियनले राखेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x