×

NMB BANK
NIC ASIA

नेपालमा भारु प्रतिबन्ध हुँदा भारतमा खैलाबैला

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल सरकारले ठूला दरका भारतीय रुपैयाँ (भारु) नोटमा लगाएको प्रतिबन्धप्रति भारतमा प्रश्न उठ्न थालेकाे छ ।

Muktinath Bank

भारतको प्रतिपक्ष दल काँग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गैरजिम्मेवारीका कारण नेपाल सरकारले भारतीय रुपैयाँमा प्रतिबन्ध लगाएको भन्दै प्रश्न उठाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय काँग्रेसका महासचिव शकील अहमदले मोदी सरकारको गैर जिम्मेवारीका कारण नेपाल सरकारले भारतीय रुपैयाँमा प्रतिबन्ध लगाएको बताए ।


Advertisment
Nabil box
Kumari

दुई वर्ष अघि मोदी सरकारले भारतमा प्रचलनमा रहेका ठूला (एक हजार र पाँच सय) दरका नोटहरुमा प्रतिबन्ध लगाएको थियो ।

Vianet communication
Laxmi Bank

कालो धन नियन्त्रण गर्ने भन्दै मोदी सरकारले सन २०१६ अक्टुबर ८ मा भारतमा नोट बन्दीको घोषणा गरेको थियो ।

त्यसअघि नेपालमा निरन्तर कारोबार भइरहेका सो दरका नोट भारतमा प्रतिबन्धित हुँदा नेपाललाई सटहीको सुविधा दिइएको थिएन ।

नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुमान अनुसार त्यस्ता नोटहरु नेपाली बजारमा करिब १५ करोड रुपैयाँको हाराहारीमा छन् ।

महासचिव अहमदले मोदी सरकारले नेपाललाई त्यतिबेला नोट सटहीको सुविधा नदिएका कारण भारतीय ठूला दरका नोटमा प्रतिबन्ध लगाउन नेपाल बाध्य भएको बताएका छन् ।

भारतीय ५ सय र २ हजार दरका नोटमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । नेपालमा १ सय रुपैयाँ दर भन्दा साना भारतीय नोट मात्रै प्रचलनमा रहने र सो भन्दा ठूला नोट गैरकानूनी हुने भएका छन् ।

त्यस्तै भारतको प्रतिष्ठित सञ्चारमाध्यम अम्मर उजालामा एक भारतीयले नेपालले पनि पाकिस्तानले जस्तै चिनियाँ मुद्रा प्रचलनमा ल्याउन सक्ने विश्लेषण गरेका छन् ।

राजेश बादलले पाकिस्तानले जस्तै नेपालले पनि चीनको मुद्रा प्रचलनमा ल्याउन वैध वा औपचारिक नबनाउला भन्न नसकिने उल्लेख गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x