×

NMB BANK
NIC ASIA

सातै प्रदेशका सभामुख र उपसभामुखको भेला, यस्तो छ ७ बुँदे निर्णय

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–सातै प्रदेशका सभामुख र उपसभामुखको हालै चितवनको सौराहामा सम्पन्न भेलाले विभिन्न ७ बुँदे निर्णय गरेको छ । 

Muktinath Bank

संविधानको कार्यान्वयन र प्रदेशसभाको काम कारबाही सहज, सुव्यवस्थित तथा प्रभावकारी गराउने उद्देश्यका साथ भएको भेलाले सो ७ बुँदे निश्कर्ष निकालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्णयअनुसार अन्तरप्रदेश तथा अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने, अन्तर् प्रदेशसभा समन्वय परिषद् गठनका लागि पहल गर्ने, प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको मर्यादाक्रमलाई परिमार्जन गर्न पहल गर्ने, प्रदेशसभा हल तथा पूर्वाधार निर्माण गर्न पहल गर्ने, प्रदेशका लागि आवश्यक कानून निर्माण गर्न केन्द्र सरकारलाई आग्रह गर्नेलगायत छन् । 
यसैबीच सोसम्बन्धी निर्णय मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ । 


Advertisment
Nabil box
Kumari

सो क्रममा प्रधानमन्त्री ओलीले नयाँ मर्यादाक्रम लगायत सभामुख तथा उपसभमामुखले उठाएको विषयलाई आफूले सकारात्मक रुपमा लिएको भन्दै त्यसका लागि प्रक्रिया अघि बढाउने आवश्वासन दिएको बताइएको छ ।  

Vianet communication
Laxmi Bank


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x