×

NMB BANK
NIC ASIA

मेलम्चीबाट इटालियन कम्पनी भाग्न खोजेपछि खानेपानी मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीका म्यानेजर क्रिस्टियानो ग्रेको लगायतको टोली भागेर स्वदेश फर्किन लागेपछि खानेपानी मन्त्रालयले आयोजनाको कामको प्रगति र निकासका विषयमा केन्द्रीय रहेर एक विज्ञप्ति निकालेको छ । मन्त्रालयका प्रवक्ता जगेन्द्र ठाकुरले मंगलबार निकालेको विज्ञप्तिमा विकसित परिस्थितिबाट आयोजनाको निर्माण कार्य प्रभावित नहुने स्पष्ट पारिएको छ । 
मन्त्रालयले निर्धारित कार्यतालिका प्रभावित नहुने गरी विभिन्न विकल्पका विषयमा छलफल भइरहेको भन्दै सीएमसी कम्पनीमार्फत नै पनि आयोजना निर्माण कार्य सम्पन्न गर्न सक्ने अवस्थाबारे पनि मन्त्रालय र मेलम्ची आयोजनाले विभिन्न विकल्प राखेर पराशर्म गरिरहेको विज्ञप्तिमा उल्लेख छ । 
विज्ञप्तिमा क्रिस्टियानोलगायतका प्रतिनिधि अध्यागमनको निगरानीमा रहेको पनि जनाइएको छ । 
हाल आयोजनाको ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको अवस्थामा आर्थिक संकटलगायतको कारण देखाउँदै इटालियन कम्पनी सम्झौताबाट पछि हटेको बताइएको छ । 

Sagarmatha Cement
Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x