×

NMB BANK
NIC ASIA

नेपालमा अमेरिकी उच्चस्तरीय भ्रमणको सम्भावना कति ?

पुस ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–नेपालमा अहिले स्थिर सरकार भएकाले अमेरिकी उच्चस्तरीय भ्रमण हुनसक्ने सम्भावना रहेको बताइएको छ । 
त्यस्तै, यो भ्रमणलाई नेपाली उत्पादन अमेरिकामा निर्यातका लागि सहज वातावरण बनाउने तथा अमेरिकालाई नेपालको कम्युनिष्ट सरकारप्रति विश्वासमा लिने कुरामा केन्द्रित गर्नुपर्ने कूटनीतिज्ञ तथा पराष्ट्रविदहरूले बताएका छन् । 

Muktinath Bank

विगत १७ वर्षपछि नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अहिले अमेरिका भ्रमणमा रहेको र यो भ्रमण आफैंमा महत्वपूर्ण रहेको पनि उनीहरूको धारणा छ । 
भ्रमणबारे कुरा गर्दै पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले यो भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक प्रभाव पार्ने बताउँदै भ्रमण हुनु मात्र महत्वपूर्ण विषय नभई भ्रमणमा के कुरा उठे त्यो महत्वपूर्ण हुने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कपडा, पश्मिना तथा घरेलु हस्तकलाका समानलाई अमेरिकामा भन्सार सहुलियत दिए पनि अनेकौं प्राविधिक झन्झट कायम रहेकाले त्यसलाई हटाउन पहल गर्नुका साथै आर्थिक रुपमा फलदायी हुने गरी सम्बन्ध विस्तार गर्नुपर्ने बताए । आज प्रकाशित गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x