×

NMB BANK
NIC ASIA

बुटवल – स्थानीय तहका कर्मचारीको आन्दोलनले देशभरका सम्पूर्ण स्थानीय तह ठप्प भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

स्थानीय तहमा कार्यरत अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकको उचित व्यवस्थापन गर्न माग गर्दै आन्दोलित कर्मचारीका कारण सेवाग्राही प्रत्यक्ष मारमा परेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्मचारी समायोजन अध्यादेश प्रमाणीकरण गरेपछि मंसिर २३ गतदेखि कर्मचारी आन्दोलित थिए । कर्मचारी समायोजन अध्यादेश आफू अनुकूल नआएपछि देशभरकै स्थानीय तह ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।


Advertisment
Nabil box
Kumari

आफूहरूको मागप्रति राज्य गम्भीर नभएको भन्दै कर्मचारीहरु पुस १ गतेदेखि धर्नामा बसेका सम्पूर्ण काम ठप्प पारेका छन् । नेपाल नगरपालिका कर्मचारी एसोसिएसन केन्द्रीय कोषाध्यक्ष तथा ५ नम्बर प्रदेशका संयोजक सितुप्रसाद श्रेष्ठले आफूहरूका माग पूरा नहुँदासम्म आफूहरूको आन्दोलन जारी रहने बताए । 

Vianet communication
Laxmi Bank

स्थानीय निकायका कर्मचारीको तहगत बढुवा तथा श्रेणीविहीनको स्तरवृद्धि गरिनुपर्ने, कर्मचारी समायोजन अध्यादेशमा स्थानीय तहमा समायोजन हुने सबै कर्मचारीलाई समान व्यवहार गर्न साविकका स्थानीय निकायकाका कर्मचारीको समकक्षता निर्धारण गरी समायोजन गरिनुपर्ने, अस्थायी करार, ज्यालादारी, सामाजिक परिचालको सेवा निरन्तता गर्नुपर्ने लगायतका माग छन् । 

कर्मचारीको आन्दोलनले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, कञ्चन गाउँपालिका लगायत धेरै स्थानीय तहका कामकारवाही ठप्प छन् । कर्मचारी हाजिर गरेर धर्नामा बसेका छन् । प्रदेशमा १ सय ९ स्थानीय छन् । 

तीमध्ये धेरैजसो उपमहानगरपालिका र नगरपालिका आन्दोलनले ठप्प छन् । देशभर करीब २३ हजार कर्मचारी कार्यरत छन् । त्यसमध्ये ६ हजारभन्दा बढी अस्थायी र ज्यालादारी कर्मचारी छन् । प्रदेशमा ३ हजार कर्मचारी कार्यरत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x