×

NMB BANK
NIC ASIA

नेपाल मुस्लिम महिला कल्याण समाजको सम्मेलन– महिलाको संख्यात्मक मात्र होइन गुणात्मक सहभागितामा जोड

पुस ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- विश्व मुस्लिम सामुदायिक परिषद को सहकार्यमा नेपाल मुस्लिम महिला कल्याण समाजद्धारा “राष्ट्रको विकासका लागि महिलाहरुको समाबेशियूक्त भूमिका” संबन्धि एक दिने सम्मेलन आयोजना गरिएको छ । 

Muktinath Bank

काठमाडौंमा सम्पन्न सम्मेलनमा १५० देशको सहभागिता रहको थियो जसमा नेपाल सरकारका तर्फबाट राष्ट्रिय योजना आयोग, मानव अधिकार आयोग लगायतका विभिन्न कुटनितिक नियोग तथा राष्ट्रिय स्तरका संघ सस्थाहरुका प्रमुख प्रतिनिधिहरु व्यक्तित्वहरुका साथै देशका विभिन्न जिल्लाबाट स्थानिय निकायका प्रतिनिधिहरु रहेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

सम्मेलनले महिलाको हतिमा विभिन्न निष्कर्ष निकालेको छ । सम्मेलनले महिलाको योगदान अभिबृद्धि गर्ने लगायतका विभिन्न निष्कर्ष निकालेको छ । महिलाको संख्यात्मक मात्र होइन गुणात्मक सहभागिता हुनु पर्दछ र यसका लागि महिलाहरुको क्षमता अभिबृद्धि गर्न ठोस पहल गर्नु पर्ने, संघीय शासन प्रणालीमा स्रोतको महिलाका लागि पनि न्यायोचित बाँडफाँड हुनु पर्ने लगायतका निष्कर्ष निकालेको छ ।

यो कार्यक्रमले सामाजिक, आर्थिक तथा सांस्कृतिक सद्भाव अभिवृद्धिकका लागि अत्यन्त प्रभावकारी खेल्ने आयोजकको विश्वास छ ।  

कार्यक्रमका प्रमखु अतिथि उप राष्ट्रपति श्री नन्द बहादुर पुनले नेपाली महिला, विषेश गरि पछाडि परेका मुश्लिम महिलाहरुको सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली महिलाका विकास सम्बन्धि सम्मेलनको सहयोगका लागि डव्लू्रएमसीसीको सह्राअना गर्दै यसले नेपाल र यूएइको सम्बन्धमा नयाँ आयाम थपेको विचार गरे । 

नेपाल जस्तो बहुधार्मिक, बहुजातीय तथा बहुसांस्कृतिक परिवेश भएको मुलुकमा बहुधार्मिक, बहु सामाजिक तथा सांस्कृतिक एवं आर्थिक सद्भावकायम गरी मुश्लिम एवं समग्र पिछडिएका महिलाको विकासमा योगदान दिन डव्लूएमसीसीका अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि डा. अलि अल नियोमी तथा अर्का विशेष अतिथि डव्लूएमसीसीका महासचिव डा. मोहमद बसिर ले  डव्लूएमसीसीको संगको सहकार्य आउँदा दिनहरु पनि रहने आश्वासन दिए । 

कार्यक्रमको दोस्रो एवं विशेष महत्वपूर्ण सत्रमा विभिन्न विषयगत विषयहरुमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x