×

NMB BANK
NIC ASIA

काठमाडौंमा फेरिँदै सवारी रुट, कुन मार्गमा कस्ता सवारी गुड्ने ?

पुस ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर – काठमाडौं उपत्यकामा कुनकुन मार्गमा कति गाडी गुडाउने भन्ने अध्ययन अन्तिम चरणमा पुगेको छ । प्राथमिक, सहायक र भित्री गरेर तीनथरिका मार्ग निर्धारण गर्न लागिएको प्रदेश नं ३ अन्तर्गतको यातायात व्यवस्था कार्यालयले बताएको छ । 

Muktinath Bank

सडकको लम्बाइ र जनसङ्ख्याको आधारमा मार्ग छुट्टाउन लागिएको कार्यालयका प्रमुख वसन्तप्रसाद पन्थीले बताए । प्राथमिक मार्गमा चक्रपथबाट दुईतर्फको दुई, बूढानीलकण्ठबाट लगनखेल, लगनखेलबाट रत्नपार्कलाई प्राथमिक रुटका रुपमा प्रस्ताव गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्य मार्गबाहेकका नगरका भित्री भागमा सहायक मार्ग प्रस्ताव गरिएको छ । नगरलाई नगर नजिकका ठाउँसँग जोड्ने मार्गलाई ‘लिङ्क रोड’ (जोड्ने मार्ग) का रुपमा प्रस्ताव गरिएको छ । उनले भने, “मुख्यमा कति सवारी, सहायकमा कति र ‘लिङ्क’ मार्गमा कति सवारी आवश्यक पर्छ भन्ने तय गर्न बाँकी छ ।” 


Advertisment
Nabil box
Kumari

चारवटा प्राथमिक, १६ सहायक र ४२ वटा ‘लिङ्क’ मार्ग प्रस्ताव गरिएको प्रमुख पन्थीले बताए । एउटा मार्गमा कति वटासम्म गाडी आवश्यक पर्छ भन्ने अध्ययनले देखाउनेछ ।

Vianet communication
Laxmi Bank

तीनथरिका रुटमा कुन रुटमा कति सिट क्षमता भएको र कति लम्बाइका गाडी राख्ने भन्ने छिट्टै नै टुङ्गो लाग्ने उनले बताए ।

अहिले यातायात व्यवस्था कार्यालयले यातायात व्यवसायीले मागेकै मार्ग दिइरहेको छ । उनले भने, “मार्ग पूरै टुङ्गो लागेपछि सरकार र यात्रु दुवैलाई सहज हुनेछ ।” 

यातायात क्षेत्रमा लामो समयदेखि रहेको ‘एकाधिकार’ सरकारले गतवर्ष अन्त्य गरेको थियो । कार्यालयले अहिले यातायात व्यवसायीले मागेकै रुट दिइरहेको छ ।

मागेको रुट दिँदा कतै सवारीको चाप बढी त कतै सवारी जान चाहँदैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x