×

NMB BANK
NIC ASIA

सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरियो जल शुद्धीकरण उपकरण

पुस ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

डेनमार्क स्थित गैह्रसरकारी सँस्था डिसिए ले लगभग ७० लाख लागत को 'पानी शुद्धिकरण उपकरण’ (वाटर ट्रिटमेन्ट युनिट)’ शसस्त्र प्रहरी वललाई हस्तानतरण गरेको छ । 

२०७२को भूकम्पबाट प्रभावितहरुको सहयोगका लागी यो उपकरण डिसिएले नर्वेजियन सरकारको सहयोगमा नेपाल ल्याएको थियो । प्राय जसो विपद हुँदा विपदले मान्छेलाई मार्छ त्यो भन्दा बढी यसपछी आउने झाडा पखाला, हैजा जस्ता विपदले झन प्रभाव पार्ने हुँदा यस्ता उपकरण सहयोगी हुने डिसिए नेपाल का ईन्जिनियर पवित्र गुरुङ्गले बताउनुभयो । “यसले धमिलो तथा किटाणु युक्त पानीलाई शुद्धिकरण गरेर पिउन योग्य बनाउँछ ।” डिसिए नेपालमा कार्यरत ईन्जिनियरहरुले शसस्त्रवलका प्राविधिकहरुलाई यसको प्रयोग बारे तालिम समेत दिएका थिए । आवश्यक परेको खण्डमा डिसीए नेपालले सदैव प्राविधीक सहयोग गर्न तत्पर रहेको गुरुङले बताउनुभयो ।

शसस्त्र प्रहरी वलका वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा भट्टराईले यसले विपदको बेला ठुलो सहयोग हुने बताए । “हाललाई यसलाई शसस्त्र प्रहरीको अस्पतालमा राखेर परिक्षण गर्ने र पछि विपद परेको बेला आवश्यक ठाऊँमा सहयोगका लागी लाने योजना रहेको बताउनुभयो । 

नेपालमा वर्षेनी आउने बाढी पहिरोका कारण खानेपानी प्रदुषित हुने हुँदा यसको प्रयोगले प्रभावित जनतालाई राहत पुग्ने विश्वास गरिएको छ । यो उपकरणले एक घण्टामा ४ हजार लिटर पानी शुद्धिकरण गर्न सक्छ । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x