×

NMB BANK
NIC ASIA

दयाहाङलाई प्रश्नः धेरै चलचित्र खेल्दिन भन्नुभएको होइन?

पुस ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- अभिनेता दयाहाङ राईले एक वर्षअघि सञ्चार माध्यममाझ भनेका थिए –‘अब म छानेर मात्र चलचित्र अभिनय गर्छु ।’ आफू अभिनित चलचित्रले गतिलो व्यापार गर्न छाडेपछि दयाले यसो भनेका थिए । 

Sagarmatha Cement
Muktinath Bank

तर अहिले दयाहाङको एकपछि अर्को चलचित्र प्रदर्शनमा आउँदैछन् । ‘साइँली’, ‘आप्पा’, ‘दयारानी’, निरफूल, ‘जात्रैजात्रा’ गरी उनका पाँच चलचित्र प्रदर्शनको तयारीमा छन् । चारवटा चलचित्रको त छायांकन नै बाँकी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार राजधानीमा आयोजित चलचित्र ‘दयारानी’को फष्टलूक पोष्टर सार्वजनिक कार्यक्रममा दयालाई प्रश्न गरियो, ‘तपाईं त धेरै चलचित्र गर्दिनँ भन्नुभएको होइन ? किन यति धेरै चलचित्र आउँदैछन् ?’ 


Advertisment
Nabil box
Kumari

दया आफूले पहिले नै बचन दिएका कारण आफूसँग अहिले पनि धेरै चलचित्र शेड्यूलमा रहेको प्रतिक्रिया दिए । ‘मैले नयाँ आउने चलचित्र रोक्छु भनेको हो,’ उनले भने, –‘तर एक वर्षभन्दा अगाडि नै मैले धेरै चलचित्रमा काम गर्छु भनेर बचन दिएको थिएँ ।’ उनले अहिले भने आफूले कुनै पनि नयाँ चलचित्रको लागि साइन नगरेको स्पष्ट पारे ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x