×

NMB BANK
NIC ASIA

आईएमएसले ल्यायो बजारमा क्रेनका उत्पादन

पुस ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विश्वकै नम्बर १ ब्राण्डको नेपालस्थित आधिकारिक बिक्रोता आईएमएस ग्रुपले यसका उत्पादन नेपाली बजारमा ल्याएको छ ।

Muktinath Bank

ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थ्य एवम् जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरू जस्तै हुमिडिफर (कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उपकरण), एयर प्यूरीफायर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्रीवितरण आरम्भ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्रेन ब्राण्डले नविन एवम् उत्कृष्ट वस्तु उत्पादन गरेबापत  धेरै पुरस्कार एवम सम्मान पनि प्राप्त गरिसकेको छ ।


Advertisment
Nabil box
Kumari

क्रेन एयर प्यूरीफाएर हावालाई शुद्धिकरण गरी वातावरणलाई किटाणुरहित र स्वस्थ्य बनाउन प्रभावकारी छ । यसैगरी क्रेन हुमिडिफरको प्रयोग बच्चा तथा वयस्क दुवै उमेर समूहलाई जाडोयाममा फाइदाजनक हुन्छ । यसले विशेषतः हावालाई ओसीलो बनाई रुघाखोकी, नाकमा रगत आउने आँखा चिलाउने लगाएत अन्य हिउँदमा देखिने समस्यालाई समेत निराकरण गर्दछ ।

Vianet communication
Laxmi Bank

आएमएस ग्रुपका अध्यक्ष एवम प्रमुख कार्यकारी अधिकृत दिपक मलहोत्रा भन्नुहुन्छ, ‘हामी क्रेन जस्तो अन्तराष्ट्रिय स्तरमा उच्च स्तरिय र लोकप्रिय ब्राण्डको आधिकारीक बिक्रेता हुन पाउँदा खुसी र उत्साहीत छौ । यसका उत्पादनहरु स्वास्थ्य लगायत अन्य दृष्टिकोणले पनि अत्यन्त उपयोगी र लाभदायक छन् ।’

आएमएस ग्रुपले क्रेन ब्राण्डका उत्पादनहरुलाई कम मूल्यमा ग्राहक समक्ष उपलब्ध गराउने पनि उहाँ बताउनुहुन्छ । यस ग्रुप सदैव नेपाली उपभोक्तहरुको बदलिदो माग र आकाक्षालाई पूरा गर्न उत्कृष्ट भन्दा उत्कृष्ट उत्पादनहरु ब्जारमा ल्याउन कटिबद्ध रहेको पनि मलहोत्रा दाबी गर्नुहुन्छ । क्रेनका उत्पादनहरु ग्राहक वर्गले अनलाइन सपिङ्ग पोर्टल स्मार्ट डोको मार्फत खरिद गर्न सक्नेछन् ।  

आईएमएस गु्रपबारे

आईएमएस गु्रप २० वटा कम्पनीको साझा समूह हो । यो गु्रप सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता पनि हो । आईएमएस सन्  १९९८ मा पहिलोपल्ट नेपालमा मोबाइल भित्र्याउने आधिकारिक गु्रप हो ।
गु्रपले स्थापना भएको २५ वर्षमा नै अतुलनीय सफलता हासिल गरेको छ भन्ने कुराको पुष्टि गु्रपको ब्यानर अन्तर्गत आउने विभिन्न कम्पनीको संख्याबाट बुझिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x