×

NMB BANK
NIC ASIA

किन मानिनन् श्रृङ्खला खतिवडा फिल्म खेल्न ?

पुस ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मिस नेपाल वल्र्ड श्रृङ्खला खतिवडा ले फिल्म अफर रिजेक्ट गरेकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

मिस नेपाल भएदेखि फिल्म अभिनय रुचिको बिषय नभएको बताउदै आएकी श्रृङ्खलाले ‘छक्का पन्जा ४’को अफर रिजेक्ट गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले श्रृङ्खलालाई आगामी सिरिज अभिनय अफर दिएकी थिइन् । श्रृखलाले भने उक्त अफर अस्वीकार गरेकी छन् । नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘मुन्द्रेको कमेडी क्लब’को हालैको एपिसोडमा श्रृङ्खला अतिथीको रुपमा पुगेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

उक्त शोमा शोकी अध्यक्ष दीपाश्रीले उनलाई फिल्म अफर दिएकी थिइन् ।

Vianet communication
Laxmi Bank

तर उनले दीपालाई अफरका लागि धन्यवाद दिँदै फिल्म अभिनय नगर्ने तर उक्त फिल्मको पहिलो शो हेर्न चाहिँ आफु पुग्ने बताइन् । मिस नेपालको ताज लगाएका धेरै फिल्म अभिनयमा आएका छन् ।

तर श्रृङ्खला भने यो मावलामा अरु भन्दा फरक देखिएकी छन् । ‘फिल्म मार्फत रिलको हिरोइन बन्नुभन्दा समाजसेवा मार्फत रियलको हिरोइन बन्ने रुचि आफ्नो रहेको छ ’ श्रृङ्खलाले भन्ने गरेकी छन् हालै सम्पन्न मिस वल्र्ड प्रतिस्पर्धामा टप १२ भित्र परेर बाहिरिएकी उनी यतिबेला देश तथा बिदेश सबै तिर लोकप्रिय छिन् । उनको यो लोकप्रियतालाई ध्यानमा राखेर फिल्म अफर दिनको भिड पनि दिन प्रतिदिन बढ्दो छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x