फागुन १८, २०८०
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
फिल्म, अभिनयका कारणले भन्दा पनि इशा गुप्तालाई उनको बोल्ड लुक्स र सेक्सी ड्रेसअप कारण चिन्ने गरिन्छ । इशालाई दर्शकले पर्दामा हेर्न नपाएको पनि वर्षौं भइसक्यो । तर, उनी समाजिक सञ्जालमा भने उत्तिकै सक्रिय देखिन्छिन् । इन्स्ट्राग्राममा आफ्ना तालतालका फोटा पोस्ट गर्ने गरेकी उनी अहिले ट्रोल बनेकी छिन् ।
इशाले हालै केही टपलेस फोटा पोस्ट गरेकी थिइन्, जुन फोटा अहिले भाइरल भइरहेका छन् । इशाको ती तस्बिरप्रति कतिपय प्रयोगकर्ताले भद्दा प्रतिक्रिया दिएका छन् । केहीले त उनलाई फ्लप हिरोइन भनेरसमेत उडाएका छन् । केहीले ‘तिमीले फिल्म पाउन छाड्यौ, तिम्रो यति दुःखदायी दिन पनि आयो’समेत लेखेका छन् ।
एकजनाको कमेन्ट छ, ‘शरम मान । बच्चा पनि इन्स्ट्राग्राममा हुन्छन् । तिमी हलिउडमा छैनौ । अलिकति दिमाग लगाऊ ।’ यति मात्र होइन, अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘तिम्रो परिवारले यो सबै देखेर के भन्छन् होलान् !’ इशाले फोटोग्राफर राहुल झंगियानीले खिचेको तस्बिर पोस्ट गरेकी थिइन् । आफूले पाइरहेको गालीप्रति भने इशाले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...