×

NMB BANK
NIC ASIA

बन्धु एकतामा जोड

पुस १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–जमकट्टेल सेवा प्रतिष्ठान नेपालको साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा सहभागिहरुले बन्धु एकतामा जोड दिँदै संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए । 
साधारणसभाबाट प्रतिष्ठानको अध्यक्षमा गणेश जमकट्टेल चयन भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा प्राध्यापक डाक्टर शम्भु कट्टेललाई चयन गरिएको भने उपाध्यक्षमा मेघराज जमकट्टेल,  डम्बर जमकट्टेल र मनसा जमकट्टेललाई चयन गरिएको छ । यस्तै महासचिवमा रमेश जमकट्टेललाई चयन गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यस्तै सचिबमा बुद्धि जमकट्टेल, सुरेशबाबु जमकट्टेल, अमित जमकट्टेल, युवराज जमकट्टेल, टीका प्रसाद जमकट्टेल, देवी प्रसाद जमकट्टेल, कोषाध्यक्षमा सीता जमकट्टेल र सहकोषध्यक्षमा  रमेश जमकट्टेलका साथै टीकाकुमारी जमकट्टेल चयन भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै कार्यसमितिको सदस्यमा ऋवि जमकट्टेल, शोभाकान्त जमकट्टेल, विष्णु जमकट्टेल, भवानी जमकट्टेल, टेक प्रसाद जमकट्टेल, उद्धव जमकट्टेल, उपेन्द्र जमकट्टेल, जय प्रसाद जमकट्टेल र सुदर्शन जमकट्टेल चयन भएका छन् ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x