×

NMB BANK
NIC ASIA

आज लाग्दैछ सूर्य ग्रहण, नेपालबाट देखिन्छ ?

पुस २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

आज (आइतबार) सूर्य ग्रहण लाग्दैछ । तर यो ग्रहण नेपाल, भारत लगायतका देशबाट भने देख्न सकिँदैन । 

Sagarmatha Cement
Muktinath Bank

अंग्रेजी वर्ष २०१९ मा तीनवटा सूर्य ग्रहण लाग्नेछ । जसमा सबैभन्दा पहिलो सूर्य ग्रहण आजको दिन लाग्दैछ । नेपाली समय अनुसार ग्रहण साँझ ५ बजेर १९ मिनेटमा सुरु भएर ९ बजेर ३८ मिनेटसम्म रहने छ । यस ग्रहणको कूल अवधि लगभग ४ भन्टा १४ मिनेटको हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो ग्रहण धनु राशि तथा पूर्वाषाढा नक्षत्रमा हुनेछ । यो आंशिक सूयै ग्रहण हुने छ र नेपालमा देखिने छैन । यसका कारण ग्रहणको बेलामा पालन गरिने सुतक सम्बन्धी नियमको पालन गर्न आवश्यक छैन । 


Advertisment
Nabil box
Kumari

यो ग्रहणमा सूर्यको संयोग शनि र बुध र चन्द्रसँग बन्नेछ । सूर्य शनि तथा चन्द्रको प्रभाव भएका कारण दुर्घटनाको सम्भावना बन्छ । साथै राजनीतिक रुपमा भयंकर उथलपुथल हुने सम्भावना छ । यस ग्रहणको प्रभाव लगभग एक पक्षसम्म रहेनछ । ग्रहणका समयमा केही काम गर्न बन्देज छ । 

Vianet communication
Laxmi Bank

ग्रहणका बेला के गर्न हुन्न ?

ग्रहणका समयमा खाना खान बर्जित गरिएको छ । ग्रहणका बेला व्यक्तिको पाचन शक्ति कमजोर हुन्छ । 

गर्भवती महिलालले ग्रहणको छायाँबाट बच्न आवश्यक छ । ग्रहणको छायाले गर्भमा रहेको शिशुमा असर पुग्ने धार्मिक विश्वास रहेको छ । 

ग्रहणको बेलामा कुनै शुभ कामको शुरुवात गर्दा असफलता प्राप्त हुन्छ । 

ग्रहणका बेला दात माझ्ने, नङ काट्ने लगायतका काम गर्न हुन्न । 

ग्रहणको बेलामा पूजा उपासना गर्न नहुने मान्यता रहेको छ । 

ग्रहणका बेला सुत्न हुन्न । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x