×

NMB BANK
NIC ASIA

मृतकको नाममा वृद्ध भत्ताको हिनामिना, ३ कर्मचारीविरुद्ध साढे ५ लाखको भ्रष्टाचार मुद्दा

पुस २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– मृत्यु भइसकेका व्यक्तिको नागरिकता पेश गरी सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) को हिनामिना गर्ने ३ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

Muktinath Bank

अख्तियारले भोजपुर जिल्लाको साविक दुम्माना गाउँ विकास समिति (हाल आमेचोक गाउँपालिका) का ३ जना कर्मचारीविरुद्ध आइतवार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियारले साविक दुम्माना गाविसका तत्कालीन सचिव रेवती कुमार कोइराला तथा मनिष चौधरी र तत्कालीन कार्यालय सहयोगी टेकबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । 


Advertisment
Nabil box
Kumari

अख्तियारले तत्कालीन गाविस सचिव रेवती कुमार कोइरालाविरुद्ध ८३ हजार बिगो र जरिवाना माग दावी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । यस्तै तत्कालीन गाविस सचिव मनिष चौधरीविरुद्ध २ लाख ५० हजार र कार्यालय सहयोगी टेक बहादुर श्रेष्ठविरुद्ध २ लाख २७ हजार रुपैयाँ बिगो तथा जरिवाना माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

Vianet communication
Laxmi Bank

उनीहरुले मृत्यु भइसकेका तथा साविकको गाविसबाट बसाइ सरेर अन्य ठाउँमा गएका व्यक्तिको नागरिकता पेश गरेर सामाजिक सुरक्षा भत्तावापतको रकमको दुरुपयोग गरेका अख्तियारको छानबिनबाट पत्ता लागेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x