×

NMB BANK
NIC ASIA

रविन्द्र अधिकारीसहित दुई पूर्व मन्त्रीलाई कानून अनुसार कारवाही गर्न लेखाको निर्देशन

पुस २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै बहालवाला पर्यटनमन्त्रीसहित दुई पूर्व पर्यटनमन्त्रीलाई कानून अनुसार कारवाही गर्न सिफारिस गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले पेश गरेको प्रतिवेदन संशोधनसहित पेश गरिएको थियो । जसमा मन्त्रीहरुले नैतिक जिम्मेवारी लिए मात्रै पुग्ने उल्लेख गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर उपसमितिका संयोजक र सदस्यहरुले संशोधन गरिएको प्रतिवेदनमा आपत्ति जनाएका थिए । उनीहरुले आपत्ति जनाउँदै फरक मत राख्ने अडान लिएपछि समितिले तीन मन्त्रीलाई पनि कानून अनुसार कारवाही गर्न सिफारिस गरेको हो । 


Advertisment
Nabil box
Kumari

यसअघि राजपा सांसद चन्दा चौधरीले मन्त्रीहरुलाई पनि छानविनमा ल्याउनुपर्ने भन्दै प्रस्ताव संशोधनमाथि आपत्ति जनाएकी थिइन् । 

Vianet communication
Laxmi Bank

फोरमका सांसद प्रदिप यादवले सरकारलाई जमानतमा बसाउने मन्त्री, क्याविनेटमा प्रस्ताव लाने मन्त्रीहरु दोषी नुहने कर्मचारी मात्र दोषी हुने भन्दै प्रश्न गरेका थिए । उनले मन्त्रीलाई उन्मुक्ति दिएर ठूला माछालाई उम्काउन खोजेको आरोप लगाउँदै संशोधित प्रस्तावमा आपत्ति जनाएका थिए । 

त्यस्तै नेकपाका सांसद विशाल भट्टराइले बाइडबडी छानवीन प्रतिवेदनमा मन्त्रीहरुको ‘वदनियत’ भन्ने शव्द हटाएको आपत्ति जनाए । यसमा मन्त्रीहरुको वदनियत देखिन्छ यसलाई समावेश गर्नु पर्छ भट्टराईले बैठकमा भनेका थिए । 
सांसदहरुको आपत्ति पछि समिति सभापति भरत शाहले  बदनियत भन्ने शव्द नराखेर कानून अनुसार कारवाही गर्न सिफारिस गरिएको जानकारी दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x