×

NMB BANK
NIC ASIA

साउदी अरब जहाँ बुवाको कुरा नमान्ने छोरीलाई जेल हालिन्छ

पुस २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

गत वर्ष साउदी अरबले महिलालाई का चलाउने दिने निर्णय गरेको थियो । यसका लागि अन्तराष्ट्रिय स्तरमा साउदी अरबको तारिफ भएको थियो । 

Muktinath Bank

यसका साथ त्यहाँ महिलामाथि लागेको प्रतिवन्ध समाप्त भएको छैन । खास गरेर त्यहाँका महिलामाथि पुरुष अभिभावक व्यवस्था लागू छ । यसका अनुसार कोही पनि महिलाका लागि ठूलो फैसला लिने अधिकार केवल उसका बुबा, भाइ, पति या छोरासँग मात्र छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै वर्ष जनवरीमा महिलामाथि लागेको यो प्रतिवन्ध तव सार्वजनिक भयो जब आफ्नो परिवारलाई छोडेर भागेकी एक साउदी महिलाले आफूलाई थाइल्याण्डको बैंककमा एक होटलको कोठामा बन्द गरिन् । 


Advertisment
Nabil box
Kumari

१८ वर्षीय रहाफ मोहम्मद अल कुनूनका अनुसार यदी उनलाई फिर्ता पठाए उनका घरवालाले उनको हत्या गरिदिनेछन् । 

Vianet communication
Laxmi Bank

साउदी अरबमा महिलालाई पासवर्ड बनाउन, देशको बाहिर जान, विदेनमा पढ्न या सरकारसँग स्कलरशिपका लागि आवेदन गर्न, विवाह गर्न, जेलबाट छुट्न, यौन हिंसा पीडितका लागि बनाइएको आश्रय गृह छोड्नका लागि आफ्ना पुरुष नातेदाको सहयोग लिन अनिवार्य छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x