×

NMB BANK
NIC ASIA

पत्रकार महासंघ सुदूरपश्चिमले मुख्यमन्त्रीलाई बुझायो सञ्चार नीतिको मस्यौदा

पुस २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले बुधवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रादेशिक सञ्चार नीतिको मस्यौदा बुझाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

महासंघका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष अर्जुन शाहले मुख्यमन्त्री भट्टलाई प्रादेशिक सञ्चार नीति बुझाएका हुन् । महासंघको केन्द्रीय कार्यालयले तयार पारेको मस्यौदा सबै प्रदेशका मुख्यमन्त्रीलाई बुझाउन लागिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासंघका प्रदेश अध्यक्ष शाहले प्रदेश सरकारलाई आमसञ्चार ऐन तत्काल बनाउन उत्प्रेरित गर्ने उद्देश्यले प्रादेशिक सञ्चार नीतिको मस्यौदा बुझाएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

मस्यौदा बुझ्दै मुख्यमन्त्री भट्टले आफूहरू ऐन निर्माणको प्रक्रियामा रहेकाले आएको सञ्चार नीति सम्बन्धी मस्यौदाले आफूहरूको कार्यसम्पादनमा सहजता ल्याउने बताए । सञ्चार नीतिमा देशैभरको एकरुपता हुनुपर्ने मुख्यमन्त्री भट्टको भनाई थियो ।

Vianet communication
Laxmi Bank

मिडियाको दर्ता, नवीकरण, वर्गीकरण, विज्ञापन वितरण, पत्रकारिता प्रशिक्षण सहितका अधिकार प्रदेश र स्थानीय तहमा ल्याउने प्रस्ताव मस्यौदामा समेटिएको छ भने मिडिया दर्ता, नवीकरण तथा सरकारी विज्ञापनको भुक्तानी सम्वन्धी व्यवस्था स्थानीय तहबाटै हुने प्रस्ताव, स्वतन्त्र मिडियामाथि राज्यका कुनै पनि तहका निकायबाट हस्तक्षेप हुनुहुँदैन भन्ने मान्यता नै मस्यौदाको मुलभूत विशेषता रहेको महासंघका प्रदेश अध्यक्ष शाहले बताए ।

मिडियाको वर्गीकरण, प्रशिक्षण, लोककल्याणकारी विज्ञापन वितरण, मिडियाको अभिलेखीकरण र लाइसेन्स वितरणजस्ता कामका लागि प्रदेश स्तरमा स्वतन्त्र र स्वायत्त खालको प्रदेश सञ्चार प्राधिकरण स्थापना गर्ने प्रस्ताव मस्यौदामा उल्लेख गरिएको छ ।

उजुरी सुनुवाइ र कारवाही तथा प्रेस पास वितरणका लागि भने केन्द्रको प्रेस काउन्सिल, काउन्सिलको पुनःसंरचना र प्रदेशस्तरमा कार्यालय स्थापनाको माग, प्रदेशका सरकारी विज्ञापन प्रदेशका सञ्चारमाध्यममा समानुपातिक रुपमा वितरण गर्नुपर्ने व्यवस्था गरिनुपर्ने प्रस्ताव समेटिएको छ भने प्रदेशमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, पत्रकार हितका लागि पत्रकार वृत्ति कोषको स्थापना गर्नुपर्ने समेत मस्यौदामा उल्लेख गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x