पुस २, २०७५
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं — अमेरिकामा चार वर्षको कलेज डिग्री आर्थिक प्रगतिका लागि महत्त्वपूर्ण मानिन्छ । तर धर्मका हिसाबले हेर्दा कलेजको पढाइ पूरा गर्ने विषयमा फरक फरक धर्मको अनुपात फरक फरक छ ।
कलेजको पढाइ पूरा गर्ने मामिलामा केही धर्म अन्यभन्दा अगाडि छन् ।
दिग्गज अनुसन्धान कम्पनी प्यु रिसर्चका अनुसार, कलेज डिग्री लिने विषयमा हिन्दू ७७ प्रतिशतका साथ सबभन्दा अघि छन् । त्यसपछि युनिटेरियन युनिभर्सलिस्ट नामक उदारवादी समूह ६७ प्रतिशतका साथ दोस्रो स्थानमा छन् ।
उनीहरू सत्य र अर्थका लागि मुक्त र जिम्मेवार खोजमा विश्वास गर्छन् ।
उनीहरूपछि यहुदी (५९ प्रतिशत), एंग्लिकन चर्च (५९ प्रतिशत) र एपिस्कोपल चर्च (५६ प्रतिशत) छन् ।
यो परिणाम सन् २०१४ को रिलिजियस ल्यान्डस्केप स्टडीको हो जसमा शैक्षिक योग्यताको आधारमा अमेरिकाका ३० धार्मिक समुदायलाई मूल्यांकन गरिएको छ । यसमा अमेरिकाका ३५ हजार कलेज ग्य्राजुएटलाई संलग्न गरिएको थियो ।
शिक्षा र आर्थिक प्रगतिको विषयमा अमेरिकामा हिन्दू र यहुदी अघि छन् । त्यसैकारण अमेरिकामा पारिवारिक कमाइमा पनि यिनै समुदाय अघि छन् ।
सन् २०१४ को अध्ययनअनुसार, ४४ प्रतिशत यहुदी र ३६ प्रतिशत हिन्दू परिवारको पारिवारिक कमाइ कम्तीमा १ लाख डलरभन्दा बढी छ ।
बीबीसीबाट
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् । एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...