×

NMB BANK
NIC ASIA

कोरियाली प्रायद्वीपको आणविक निःशस्त्रीकरणको दिशामा शी र किम मिलेर अघि बढ्ने

पुस २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — चिनियाँ राष्ट्रपति शी चिनफिङले कोरियाली प्रायद्वीपको आणविक निःशस्त्रीकरणप्रति किम जोङ–उनले देखाएको प्रतिबद्धताको स्वागत गरेका छन् । 

किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीचको दोस्रो शिखरवार्ताको सम्भावनाका बीच किमले चीनको भ्रमण गरेर शीसँग वार्ता गरेका हुन् । 

बेइजिङले प्योङयाङ र वाशिङटन कोरियाली क्षेत्रमा दीर्घकालीन शान्ति र स्थिरता ल्याउने सहमतिमा पुग्ने आशा पनि गरेको छ । राजनीतिक अवतरणलाई संयुक्त रूपमा अघि बढाउने दुवै देशको दृढ निश्चयमा जोड दिँदै शीले उत्तर
कोरिया र अमेरिकाबीचको संवादलाई प्रोत्साहन गर्नका लागि चीन पूर्ण प्रतिबद्ध रहेको बताए । 

‘चीनले कोरियाली प्रायद्वीपको आणविक निःशस्त्रीकरणको दिशामा निरन्तर कायम रहने उत्तर कोरियाको प्रतिबद्धतालाई समर्थन गरेको छ, दुई कोरियाबीचको सम्बन्धको निरन्तर सुधारलाई समर्थन गर्छ अनि संवादमार्फत जायज
चिन्ताहरूको समाधानमा सम्बन्धित पक्षलाई सहयोग गर्छ,’ शीले बेइजिङमा किमसँग मुखामुख वार्ताका क्रममा भने । 

किमले पनि तनाव कम गर्नका लागि चीनले खेलेको सकारात्मक भूमिकाको प्रशंसा गरेका छन् । 

आरटीबाट

Muktinath Bank


 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x