×

NMB BANK
NIC ASIA

फ्राइडे रिलिजः सन्तोषको कमेडी भर्सेज निखिलको एक्सन

पुस २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–आज शुक्रबारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘चौकादाउ’ र ‘भिलेन’ आजबाट प्रदर्शनमा आएका चलचित्र हुन् । ‘

Sagarmatha Cement
Muktinath Bank

चौकादाउ’ कमेडी कथामा बनेको चलचित्र हो । चार पाका उमेरका पात्रको रमाईलो कथामा निर्माण गरिएको चलचित्रलाई पुर्नेन्दु झाले निर्देशन गरेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्रमा सन्तोष पन्त, वर्षा राउत, रविन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा, तैयब शाह लगायतको मुख्य भूमिका छ ।


Advertisment
Nabil box
Kumari

शम्भुजित बास्कोटाको कथा तथा संगीत रहेको चलचित्रको निर्मातामा सौर्यजित बाँस्कोटा र मनोजराज भण्डारी छन् । चलचित्रमा अभिमन्यू निरबीको पटकथा, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।

Vianet communication
Laxmi Bank

यता आजबाट प्रदर्शनमा आएको अर्को चलचित्र ‘भिलेन’ एक्सन जनारामा बनेको चलचित्र हो । चलचित्रमा एक्सन स्टार निखिल उप्रेतीको मुख्य भूमिका रहेको छ । प्रेममा परिवार भिलेन बन्दा उत्पन्न हुने परिस्थितिलाई चलचित्रमा देखाइएको निर्माणपक्षले जनाएको छ ।

चलचित्रमा निखिलका साथमा नायिका शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्री लगायतको मुख्य भूमिका छ । कपिल खत्रीको प्रस्तुति, बल बहादुर श्रेष्ठको निर्माण रहेको ‘भिलेन’लाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह–निर्मातामा छन् ।

चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरी, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ । यसै चलचित्रमार्फत नायक निखिल र नायिका शिल्पाले पहिलो पटक पर्दा शेयर गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x