×

NMB BANK
NIC ASIA

१२ करोड ठगेर फरार रहेका योगेन्द्रमणि १ वर्षपछि पक्राउ

पुस २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– ठगी मुद्दामा दोषी ठहर भएर विगत १ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

भक्तपुरको ठिमी नगरपालिका–१७ कौशलटार घर भएका योगेन्द्रमणि दाहाल ठगी मुद्दामा दोषी ठहर भएको १ वर्षपछि पक्राउ परेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन ललितपुर उपमहानगरपालिका–३ स्थित नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडका सञ्चालक अशोक कुमार श्रेष्ठको दाहेरीले नेपाल सरकार बादी रहेको मुद्दामा दाहाल दोषी ठहर भएका थिए । 


Advertisment
Nabil box
Kumari

ललितपुर जिल्ला अदालतको १८ मंसिर २०७४ को फैसालले दाहाल दोषी ठहर भएका थिए । अदालतले दाहालविरुद्ध १२ करोड ३५ लाख ९६ हजार ५ सय ५ रुपैयाँ बिगोसहितको जरिवाना र २ वर्ष कैदको फैसला सुनाएको थियो । 

Vianet communication
Laxmi Bank

अदालतको फैसलापछि फरार रहेका दाहाललाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले शुक्रवार काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x