पुस २९ देखि लागू हुनेगरी एयरलायन्सहरुले घटाए आन्तरिक हवाई भाडा

पुस २७, २०७५

काठमाडौं– एयरलायन्स अपरेटर एसोसियसन्स अफ नेपाल (एयरलायन्सहरुको संगठन) ले आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएकाले एयरलायन्सहरुले हवाई भाडा घटाएको शुक्रवार जानकारी गराएका छन् ।


ADVERTISEMENT

एयरलायन्सहरुले काठमाडौंबाट मुलुकभित्रकै अन्य विभिन गन्तव्यका लागि  ४ सय ४० रुपैयाँसम्म भाडा घटाएको जानकारी दिएका छन् ।

घटाएकाे भाडा पुस २९ गतेदेखि लागू हुने जनाइएकाे छ । 

पुस २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार