म्याराडोना अस्पताल भर्ना

पुस २९, २०७५

काठमाडौं– अर्जेन्टिनाका फुटबल प्रशिक्षक डिएगो म्याराडोना अस्पताल भर्ना भएका छन् । ५८ वर्षे म्याराडोना शल्यक्रियाका लागि अर्जेन्टिनाको राजधानीमा रहेको अस्पतालमा भर्ना भएका हुन् । 

जनवरीको शुरुमा म्याराडोनाको स्वास्थ्यमा समस्या देखिएको थियो । समाचार संस्था रोयटर्सका अनुसार हर्नियाका कारण रक्तश्राव भएको र त्यसको समाधानका लागि शल्यक्रिया गर्न लागिएको म्याराडोनासँग नजिक रहेको स्रोतले जनाएको छ । 
 


ADVERTISEMENT

पुस २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस