×

NMB BANK
NIC ASIA

सदनमा नेकपा सांसदको प्रश्न– वाइडबडी घोटालामा देउवाको संलग्नताबारे जनता जान्न चाहन्छन्

पुस २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको संलग्नताबारे नेकपा सांसदले सदनमा प्रश्न उठाएका छन् । 

Muktinath Bank

प्रतिनिधि सभाको आइतवार बसेको बैठकको विशेष समयमा नेकपा सांसद यज्ञराज सुनुवारले वाइडबडी घोटालामा पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाको समेत नाम जोडिएर आएइरहेकाले यसबारे जनताले सत्य तथ्य जान्न चाहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘केही समयअघि सार्वजनिक लेखा समितिले वाइडबडीमा भएको भ्रष्टाचारबारे गरेको निर्णयले बजार तातियो । केही मन्त्री, पूर्व मन्त्री र सचिवको नाम पनि मुछियो । संसदीय समितिले गरेको निर्णय संसदको निर्णय सरह हुन्छ,’ सांसद सुनरवारले भने, ‘यसबीचमा मुच्छदै नमुछिएका सचिव प्रेमकुमार राईको नाम हट्यो भन्ने हल्ला आयो । सञ्चारमाध्यमहरूका अनुसार तत्कतलीन मन्त्री मात्र होइन तत्कालीन प्रधानमन्त्री देउवाको नाम जोडिएर आइरहेको छ । सत्य के हो, जनता जान्न चाहान्छन्, संसद् जान्न चाहन्छ ।’


Advertisment
Nabil box
Kumari

वाइडबडी खरिदका लागि दोस्रो किस्ता तिर्ने समयमा प्रधानमन्त्री रहेका देउवाले पर्यटन मन्त्रालयको जिम्मेवारी समेत सम्हालेको र त्यही समयमा रकम पठाइएको समाचारहरू सार्वजनिक भएको थियो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x