×

NMB BANK
NIC ASIA

डा. केसी अनशनरत रहँदा चिकित्सा शिक्षा विधेयक संसद्‍मा पेश

पुस २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित भएको  राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसहितको प्रतिवेदन संसद्‍मा पेश भएको छ ।

Muktinath Bank

समितिकी सभापति जयपुरी घर्तीले प्रतिनिधि सभाको आइतवारको बैठकमा विधेयक पेश गरेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि प्रतिनिधिसभाको भदै १३ गते बसेको प्रतिनिधिसभा बैठकले प्राप्त संशोसनसहित विधेयकमाथि दफावार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको थियो ।


Advertisment
Nabil box
Kumari

समितिले असोज ११ गते उपसमिति गठन गरी छलफल शुरू गरेको थियो । तर उपसमितिको छलफलमा डा. केसीको सम्झौता विपरीत भएको भन्दै प्रतिपक्षी दल कांग्रेसका युवा नेता तथा समिति सदस्य गगन थापाले विरोध गरेका थिए । 

Vianet communication
Laxmi Bank

विधेयकमा सहमति जुट्न नसकेपछि उपसमितिले पुस ९ गते बहुमतका आधारमा विधेयक पारित गरी समितिमा पठाएको थियो ।

उक्त विधेयक प्रतिवेदन समितिले पुस २५ गते बहुमतले पारित गरेको थियो ।  विधेयक प्रतिवेदन समितिबाट पारित भएसँगै चिकित्सा शिक्षा क्षेत्रको सुधारका अभियान्ता डा. गोविन्द केसीले १६औं अनशन समेत थालेका छन् ।

पाँच दिनदेखि अनशनरत केसीको स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकहरूले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x