×

NMB BANK
NIC ASIA

माघे संक्रान्तिमा खाने होइन त तरुल ? [फोटो फिचर]

पुस ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–माघे संक्रान्ति नजिकै गर्दा बजारमा तरुलको माग ह्वात्तै बढेको छ । माघे संक्रान्तिमा धेरै माग हुने तरुलको भाउ अहिले आकासिएको हो ।

Sagarmatha Cement
Muktinath Bank

संक्रान्ति नेपालीहरुले महत्वपूर्ण मनाउने चाड मध्ये एउटा हो । तराईमा माघी र पहाडमा माघे संक्रान्तिको रुपमा यसलाई मनाउने गरिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


 


Advertisment
Nabil box
Kumari

माघे संक्रान्तिमा विषेश गरेर तरुल, खिचडि, तिलको लड्डु, चाकु आदि खाने गरिन्छ । बजारमा विभिन्न प्रकारका तरुलहरु पाइने गर्दछन् ।

Vianet communication
Laxmi Bank

हात्तिपाइले तरुल, सखर खण्ड, रातो तरुल, बन तरुल, चिप्ले तरुल, लाम्चो चिप्ले तरुल आदि बजारमा पाइन्छन् ।

नेपालका विभिन्न ठाउँबाट भित्रिने तरुल विशेष गरेर चितवनको गैंडाकोट आसपासका क्षेत्रबाट बढी मात्रमा भित्रिने गरेको छ । यस्तै भारतबाट पनि तरुल आउने गर्दछ ।

भारतको तरुल धेरै चिप्लो र नमिठो हुने गरेको अहिले काठमाडौंमा भारतीय तरुलको माग कम भएको कालिमाटीमा तरकारीको व्यापार गर्दै आएका व्यापारी हरिशण चौधरीले बताए  । “ नेपालको तरुल पहाडि जिल्लाबाट आउने हुनाले मिठो हुन्छ तर भारत बाट ल्याएको त्यस्तो हुँदैन, त्यसैले आजभोलि ग्राहकहरु नेपालि तरुलै खोज्छन ” चौधरीले भने ।

माघे संक्रान्तिको समयमा काठमाडौंमा भने तरुलको खपत धेरै हुने गरेको छ । दैनिक ५ देखि १० क्विन्टलसम्म खपत भएको बताउँछन कालिमाटी तरकारी बजारका व्यापारी चौधरी । यस्तै असनको चोकमा खुद्रा व्यापर गदै आएकि नानुमाय शाक्यको भनाइ पनि उस्तै छ ।

उनी भन्छिन्–“ हिँजो ९शनिवार० मैले ८० धार्ने जति बेचेको हो आज त्यो भन्दा धेरै व्यापार हुन्छ जस्तो छ पुर्याउनै सकिदैन ।”

कालिमाटीमा तरुलको थोक मुल्य ४५ देखि ५० रुपैँया किलो सम्म छ भने अन्य पसलहरुमा ७० देखि १२० सम्म प्रतिकिलोसम्म व्यापारिहरुले बेचिरहेका छन् । आस्तिविक मुल्यभन्दा बढिमा किन्नु परेको बताउँछन असन चोकमा भेटिएका अमन श्रेष्ठ  । “ कालिमाटीको मुल्य सुचीमा हेर्दा सस्तो जस्तो लाग्छ बजारमा किन्न आयो भाउ छोईनसक्नुछ । उता ४५, ५० छ भन्छन् यता हामि भने ६०, ७० रुपैयाको किलो किनेर खानुपर्छ ” श्रेष्ठले दुखेसो पोखे ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x