×

NMB BANK
NIC ASIA

सरकारी कामकाज ठप्प भएपछि ट्रम्पले मगाए म्याकडोनल्डको बर्गर

माघ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — ह्वाइट हाउसमा सोमवारको रात्रिभोजन देखेर कुनै पनि च्याम्पियन फूटबल खेलाडी निराश हुने र त्यसका लागि डेमोक्रटहरू दोषी रहेको राष्ट्रपति डोनल्ड ट्रम्पका प्रवक्ताले बताएका छन् । 

क्लेमसन विश्वविद्यालयको फूटबल टोलीले बिहीवार ट्रम्पसँग रात्रिभोजन गरेका थिए । उनीहरूले कलेज फूटबल प्लेअफ नेसनल च्याम्यिपयनशिपमा अलाबामालाई जितेपछि त्यसको उत्सव मनाउन ह्वाइट हाउस गएका थिए । तर
सरकारी कामकाज ठप्प हुँदा ह्वाइट हाउसका कर्मचारीलाई बिदा दिइएको छ जसले गर्दा राष्ट्रपति आफैंले मेन्यु निर्धारण गर्नुपरेको प्रवक्ताले बताए । 

सोमवारको मेन्युमा म्याकडोनल्ड, वेन्डी र बर्गर किङका बर्गरहरू अनि केही पिज्जा खाइएको ट्रम्पले पत्रकारहरूलाई बताए । 

खानेकुराको तस्वीर हेर्दा ठूलठूला बर्गर देखिन्छन् अनि चाँदीका भाँडामा अनेकथरी सस राखिएको देखिन्छ । फोहरमैला कम होस् भनेर ती सबैलाई एक एक गरी बेरिएको थियो । 

ट्रम्पले शुरूमा घोषणा गरेजस्तो शीर्ष खेलाडीहरूले एक हजारवटा ह्यामबर्गर खाने विषयमा अप्ठ्यारो अनुभव गर्लान् भने सामाजिक सञ्जालका केही प्रयोगकर्ताले । तर अन्त्यमा जम्मा ३०० बर्गर ल्याइयो ।

द गार्डियनबाट

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x