×

NMB BANK
NIC ASIA

कांग्रेस सचिवको उखुबारीमा आगलागी, ८ बिगाहाको उखु जलेर नष्ट

माघ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर–  विराटनगर महानगरपालिका– ११ बरमपुरामा रहेको उखुबारीमा अचानक आगलागी भएको छ ।  

Muktinath Bank

मंगलबार दिउँसो लागेको आगोले ८ विघामा रहेको उखु जलेर नष्ट भएको छ । विराटनगरका नागेश कोइरालाको उखुवारीमा आगो लागेको हो । आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको उखु जलेर नष्ट भएको कोइरालाले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५१ बिघा जग्गामध्ये १० विघा जमिनमा उखु खेती लगाएकोमा ८ बिगाहाको उखु जलेको उनले जानकारी दिए ।  ‘बारीमा रहेको उखु विक्री गर्ने तयारीमा थियौं,’  कोइरालाले भने , ‘तयारी उखु जलेर आधा भन्दा बढी पूर्ण रुपमा नष्ट भयो ।’


Advertisment
Nabil box
Kumari

८ विगाहामा ४ हजार क्वीन्टल उखु उत्पादन हुने लक्ष्य रहेकोमा आधाभन्दा बढी आगो लागेर नष्ट भएको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

दमकल जाने बाटो नहुँदा बढी क्षति

स्थानीय बासिन्दाका अनुसार आगलागी  भएको उखु खेतमा दमकल जाने बाढो नुहँदा बढी क्षति भएको छ ।  
‘आगो लागेको जानकारी पाएपछि दमकल समयमै आएको थियो,’ कोइरालाले भने, ‘आगो लागेको स्थानमा जानेबाटो नहुँदा बाटैमै बस्यो । जसको कारण उखु बढी क्षति हुन पुग्यो ।’

आगो लागेको २ घन्टापछि स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । स्थानीय तहरबाट पम्पबाट पानी तानेर आगो नियन्त्रणमा लिइएको थियो । 

जमिनमा उखु कृषक नागेश कोइराला नेपाली काँग्रेस मोरङका सचिब हुन् । उनले गत वर्ष मात्र १० लाख रुपैयाँ लगानी गरेर उखु रोपेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x