×

NMB BANK
NIC ASIA

थाइल्यान्डमा प्रदूषण बढेपछि बादल बनाउने विमान ल्याउने सोचमा सरकार

माघ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — थाइल्यान्डमा प्रदूषणको स्तर निकै बढेको छ । अब सरकार बादल बनाउने विमान तैनाथ गर्ने सोच बनाइरहेको छ । बादलले कृत्रिम वर्षा गरेर हावा सफा गर्नेछ । 

Muktinath Bank

बादललाई बाक्लो बनाउनका लागि हावामा रसायन पनि फैलाइनेछ । अनि दक्षिण कोरियामा प्रदूषण स्तर कम गर्नका लागि संकटकालीन नियम लागू गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थाइल्यान्डको पोल्युसन कन्ट्रोल डिपार्टमेन्टका डीजी प्रालोङ दुमरोङथाईले भने, ‘कृत्रिम वर्षा गराउनका लागि रोयल रेनमेकिङ एन्ड एग्रिकल्चरल एभिएसनको सहायता लिइनेछ । वर्षा कहिले गराउने भन्ने कुरा हावा र हावामा भएको आर्द्रताको स्तरमा निर्भर रहन्छ ।’


Advertisment
Nabil box
Kumari

बैंककमा विगत दुई महिनादेखि प्रदूषणको स्तर निकै बढेको छ । वातावरण समूह ग्रीनपीसअनुसार, बैंकक संसारको सबभन्दा प्रदूषित शहरमा पर्छ । 

Vianet communication
Laxmi Bank

बैंककमा कार र कारखानाबाट निस्केको धूवाँ र अन्नबाली काटेपछि बचेको भागलाई डढाउँदा आएको धूवाँले प्रदूषण बढाएको हो  । टीभी, रेडियो र सामाजिक सञ्जालमा मानिसहरूलाई मास्क लगाएर मात्र बाहिर निस्कन चेतावनी दिइएको छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x