×

NMB BANK
NIC ASIA

केन्याको होटलमा भएको आक्रमणमा मर्नेको संख्या २१ पुग्यो

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — केन्याको राजधानी नैरोबीमा मंगलवार सोमाली लडाकूहरूले एक विलासी होटलमा गरेको आक्रमणमा परी मर्नेको संख्या २१ पुगेको केन्याली सरकारले पुष्टि गरेको छ । 

Muktinath Bank

डुसिटडी२ होटल र बिजनेस कम्प्लेक्समा भएको रक्तपातमा सयौं मानिस भाग्न बाध्य भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घाइते भएका २८ जनालाई अस्पतालमा भर्ना गरिएको छ । केन्याको रेडक्रसले १९ जना अझै हराइरहेको बतायो । 


Advertisment
Nabil box
Kumari

सोमालियामा रहेको इस्लामी समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमणपछि १९ घण्टासम्म सैन्य कारवाही चलेको थियो । 

Vianet communication
Laxmi Bank

राष्ट्रपति उहुरु केन्याट्टाले पाँचजना जिहादी आक्रमणकारीहरूलाई सिध्याइएको बताए । 

अल–शबाबले अक्टोबर २०११ देखि केन्यालाई तारो बनाउँदै आएको छ । केन्याले सोमालियामा सेना पठाएर जिहादी समूहविरुद्ध लड्न थालेपछि तारो बनेको हो । 

तर्सिएका नागरिकको समूहलाई सुरक्षा बलहरूले मंगलवार रातभरि लगाएर सुरक्षित ठाउँमा सारेका थिए । बुधवार बिहानसम्म पनि घरिघरि गोली चलेको र बम विस्फोट भएको थियो । धेरै मानिस घण्टौंसम्म आफ्नो कार्यालय र बाथरूममा लुकिरहे । 

विशाल बिजनेस कम्प्लेक्सबाहिरको भीडभाडयुक्त सडकमा कम्प्लेक्सभित्र फसेका मानिसका नातेदार र साथीभाइले उनीहरू बाहिर आएपछि अँगालो हालेका थिए र केन्याली सुरक्षा बललाई धन्यवाद दिए । 
मृतकहरूका आफन्तले शवको अन्तिम संस्कार गर्न थालेका छन् ।

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x