×

NMB BANK
NIC ASIA

ट्रम्पले राजीनामा दिएको झूटो खबर प्रकाशित

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — द वाशिङटन पोस्टको झूटो संस्करण प्रकाशित गरेर राष्ट्रपति डोनल्ड ट्रम्पले राजीनामा दिएको खबर बुधवार बिहान सार्वजनिक गरिएको छ । झूटो संस्करणका कपीहरू वाशिङटनका अनेकौं स्थानमा वितरण गरिएका छन् । 

Muktinath Bank

पत्रिकामा सन् २०१९ मे १ को मिति राखिएको छ र त्यो दुरुस्तै द वाशिङटन पोस्ट जस्तै देखिन्छ । झूटो पत्रिकामा ट्रम्पविरोधी समाचार भरिएका छन् । अनि द वाशिङटन पोस्टको आधिकारिक वेबसाइटमा पनि त्यो खबर प्रकाशित भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीहरू द वाशिङटन पोस्टको गलत प्रतिनिधित्व गरेको सहन सक्दैनौं र पाठकहरूमा यसले गर्दा छाएको अन्योलका विषयमा गहिरो चिन्ता व्यक्त गर्छौं,’ पोस्टकी प्रवक्ता क्रिस कोराट्टीले भनिन् । ‘हामीहरू आफ्नो ट्रेडमार्कको अनुपयुक्त प्रयोगलाई रोक्न चाहन्छौं ।’


Advertisment
Nabil box
Kumari

बुधवार बिहान आफूलाई ट्रिकस्टर एक्टिभिस्ट कलेक्टिभ पनि वर्णन गर्ने एक समूह येस म्यानले हावादारी पत्रिका र वेबसाइट चलाएको बतायो । बुधवार दिउँसो वेबसाइट अफलाइन भयो । 

Vianet communication
Laxmi Bank

अनप्रेसिडेन्टेड शीर्षकमा झूटो पत्रिकाको लीड स्टोरीमा ट्रम्पले ओभल अफिसमा भएको एक न्यापकिनमा राजीनामा सन्देश लेखेर याल्टा पुगेको लेखिएको थियो । 

उनको अचानक राजीनामा देशभरि महिलाहरूको व्यापक विरोधका कारण आएको समाचारमा लेखिएको थियो । महिलाहरूले शनिवार निकाल्न लागेको जुलुसको प्रवर्द्धन गर्नका लागि यो स्टन्ट गरिएको अनुमान छ ।

द वाशिङटन पोस्टबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x