×

NMB BANK
NIC ASIA

सिरियामा आईएसले गरेको आत्मघाती आक्रमणमा ४ अमेरिकीसहित १६ जनाको मृत्यु

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — इस्लामिक स्टेट (आईएस) ले जिम्मेवारी लिएको एक आत्मघाती आक्रमणमा परी उत्तरपूर्वी सिरियामा चारजना अमेरिकीहरू मारिएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आतंकवादी समूह पराजित भएको त्यसैले

Muktinath Bank

अमेरिकी सेना फिर्ता लाने भनी दाबी गरेको केही हप्तामै यो आक्रमण भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विस्फोट गराउने व्यक्तिले मनबिज शहरमा एक रेस्टुराँमा आक्रमण गरेका थिए । त्यहाँ अमेरिकी सैनिकहरू नियमित रूपमा भेला हुने गर्थे । 


Advertisment
Nabil box
Kumari

आक्रमणमा १६ जना मारिएका छन् । सिरियामा अमेरिकी सैनिकहरूमाथि लक्षित गरिएको विगत चार वर्षमा यो सबभन्दा ठूलो आक्रमण हो । 

Vianet communication
Laxmi Bank

यूएस सेन्ट्रल कमान्डले दुई अमेरिकी सैनिक, रक्षा मन्त्रालयका एक नागरिक अधिकारी र मन्त्रालयका एक ठेकेदार मारिएका छन् । तीन सैनिक घाइते भएको कमान्डले वक्तव्य जारी गर्दै बतायो । 

एक स्थानीय कुर्दिश न्युज साइटमा प्रकाशित तस्वीरमा दुईवटा क्षतविक्षत शरीर देखिन्छन् । अन्य थुप्रै लाश भुइँमा लडिरहेको अनि मानिसहरू त्यहाँ भेला भएको देखिन्छ । भवन र गाडीमा क्षति पुगेको छ अनि पर्खालमा रगत लत्पतिएको देखिन्छ ।

आईएसले आफ्नो प्रचार शाखा अम्माकमार्फत आक्रमणको जिम्मेवारी लिएको छ । मनबिजबाट आईएस एक संगठित बलका रूपमा नरहेपनि स्लीपर सेलहरू छन् र तिनले स्थानीय अधिकारी र विपक्षी लडाकूहरूमाथि आक्रमण गर्ने गरेका छन् । 

अमेरिकाका ट्रकहरू सिरियाबाट प्रस्थान गरेको केही दिनपछि यो विस्फोट भएको हो । यसबाट उत्तरपूर्वी सिरियामा अस्थिरतालाई देखाएको छ । 

सिरियाबाट सैनिक फिर्ता लग्ने ट्रम्पको निर्णयको विरोध गर्नेहरूलाई यो आक्रमणले मसला दिएको छ । 

द गार्डियनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x