×

NMB BANK
NIC ASIA

उत्तर कोरियाका ३ उच्च अधिकारी अमेरिका जाँदै

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — तीनजना उत्तर कोरियाली अधिकारीहरूले वाशिङटन जाने विमानको टिकट काटेको दक्षिण कोरियाली सञ्चारमाध्यमले बुधवार जनाएका छन् । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको दोस्रो शिखरवार्ताको तयारीका लागि उनीहरू त्यहाँ जान लागेको सम्भावना छ ।

Muktinath Bank

अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओ र वरिष्ठ उत्तर कोरियाली अधिकारी किम योङ–चोल शुक्रवार वाशिङटनमा भेटेर शिखरवार्ताका लागि वातावरण मिलाउन लागेको अमेरिकी र दक्षिण कोरियाली सञ्चारमाध्यमहरूको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ह्वाइट हाउस र अमेरिकाका परराष्ट्र मन्त्रालयले यो समाचारलाई पुष्टि गर्न मानेनन् । अन्तिम समयमा भेटवार्ता रद्द हुनसक्ने पीरले शायद पुष्टि नगरिएको हो । पम्पिओले आफ्ना समकक्षीसँग दोस्रो शिखरवार्ताका लागि नोभेम्बर महिनामा भेट्ने योजना बनाएका भए पनि परराष्ट्र मन्त्रालयले घोषणा गरेको एक दिनपछि नै रद्द गरेको छ । 


Advertisment
Nabil box
Kumari

ट्रम्प किमसँग दोस्रो शिखरवार्ताका लागि इच्छुक छन् । तर अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियालाई निःशस्त्रीकरणका लागि विश्वस्त तुल्याउने दिशामा अघि बढ्न नसकिएको स्वीकार गरे । 

Vianet communication
Laxmi Bank

दक्षिण कोरियाको समाचार संस्था योन्हापले एक अज्ञात चिनियाँ एयरपोर्ट अधिकारीलाई उद्धृत गर्दै किम योङ–चोल, उत्तर कोरियाका परराष्ट्र राज्यमन्त्री चोए सोन–हुई र अर्का एक अधिकारी बिहीवार बेइजिङबाट वाशिङटनका लागि प्रस्थान गर्ने खबर दियो । 

द गार्डियनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x