×

NMB BANK
NIC ASIA

पत्रकार हत्याको मामिलामा राम रहीमलाई आज सजाय सुनाइँदै

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — पत्रकार रामचन्द्र छत्रपति हत्याकाण्डमा दोषी ठहरिएका गुरमीत राम रहीमलाई बिहीवार सजाय सुनाइने भएको छ । सजायको घोषणा भिडियो कन्फेरेन्समार्फत दिइनेछ । 

Muktinath Bank

राम रहीम तथा तीन अन्यलाई विशेष सीबीआई अदालतले दोषी ठहर गरेको हो । सोह्र वर्ष पुरानो यो घटनाको सुनुवाइ गरिरहेको सीबीआई अदालतले बुधवार हरियाणा सरकारको निवेदन स्वीकार गरेर राहत दियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच सिरसा र फतेहाबादमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सिरसा र फतेहाबाद जिल्लामा धारा १४४ लागू गरिएको छ । 


Advertisment
Nabil box
Kumari

अब गुरमीत राम रहीम समेत कृष्णलाल, निर्मल सिंह र कुलदीप सिंहलाई पञ्चकूलाको सीबीआई अदालतमा प्रत्यक्ष रूपमा पेश हुने आवश्यकता पर्दैन । 

Vianet communication
Laxmi Bank

राम रहीम अहिले साध्वी यौन शोषणको मामिलामा रोहतकको सुनारिया जेलमा बन्द छन् । अन्य तीनजना अम्बाला केन्द्रीय कारागारमा थुनिएका छन् । 

सिरसामा प्रहरीका साथसाथै सुरक्षाबलका १२ कम्पनी तैनाथ गरिएको छ । डेरानजिक तथा अन्य संवेदनशील इलाकामा बुधवार फोर्सले गश्ती गरेको छ । 

सजायको घोषणाको ठीकअघि फतेहाबादमा किलाबन्दी गरिएको छ । कडा सुरक्षाका लागि फतेहाबादमा बीएसएफलाई पनि प्रहरीसँगै तैनाथ गरिएको छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x