×

NMB BANK
NIC ASIA

जापानको होटलले जागिरबाट निकाल्यो १२३ रोबोट

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — जापानको हेन ना नामक होटलले मानिसहरूको सुविधाका लागि २४३ वटा रोबोट राखेको थियो । यति धेरै रोबोट राखेको कारण होटलको नाम गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा पनि राखिएको छ । 

Muktinath Bank

तर मानिसहरूको गुनासोपछि लगभग १२३ रोबोटलाई जागिरबाट निकालिएको छ । निद्रामा घुर्नेबित्तिकै रोबोटले उनीहरूलाई उठाइदिने गरेको पाइयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

होटलमा आएका गेस्टलाई राति अनेकपटक रोबोटले उठाइदिएको रहेछ । अनि रोबोट रिसेप्सनमा बस्दा गेस्टका सामान्य प्रश्नको उत्तर पनि दिन सक्दैनथियो । 


Advertisment
Nabil box
Kumari

कर्मचारीहरूले ओभरटाइम गरेर रोबोटलाई ठीक गर्नुपरेको थियो । एक स्टाफ मेम्बरले रोबोटका कारण आफूहरूलाई सजिलो भएको किनकि गेस्टका समस्या सुन्नु नपरेको बताए । 

Vianet communication
Laxmi Bank

सन् २०१५ मा यो होटल जापानको सासेबोमा खोलिएको थियो । यसले प्रसिद्धि पनि खुबै कमाएको थियो । शुरूआतमा होटलमा ८० रोबोट राखिएको थियो । 

वालस्ट्रीट जर्नलका अनुसार, होटलमा छिट्टै समस्याहरू शुरू भए । एक गेस्टले आफू होटलमा बसुन्जेल आधीभन्दा बढी रोबोट डान्सरले काम नगरेको बताए । अनि रूममा सहायताका लागि तैनाथ गरिएको रोबोटले सामान्य कुराकानी र लाइट एसी अपरेट गर्न समेत सकेनन् । 

एक अन्य गेस्ट योशीहिसा इशीकावाले बताए, ‘रोबोटले मलाई अनेकचोटि निद्राबाट जगायो र सोध्यो – के भन्नुभा, फेरि भन्नू त । मलाई बिहान पो थाहा भयो, घुरेको आवाज सुनेपछि रोबोटको अटो सेन्सरले काम गर्दो रहेछ ।’ 

होटल मालिक हिदेओ सवादा भन्छन्, ‘रोबोट होटल बनाउने आइडिया मेरो थिएन । अब यसमा केही सुधार ल्याउनुपर्ने देखिएको छ । रोबोट प्रयोग गर्दा गेस्टहरूलाई समस्या आउला भन्ने सोचिएकै थिएन ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x