×

NMB BANK
NIC ASIA

सरकारले संवैधानिक निकायका पदाधिकारीहरुको मर्यादाक्रम घटाएको भन्दै लोकसेवा आयोगको आपत्ति

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– लोकसेवा आयोगले सरकारले हालसालै जारी गरेको नयाँ मर्यादाक्रमले संवैधानिक निकायहरुको अपमान गरेको निष्कर्ष निकालेको छ । 

Muktinath Bank

आयोगको बिहीबार(आज) बसेको बैठकले सरकारले हालै जारी गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको नयाँ मर्यादाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगले विशेषगरि संवैधानिक नियकाका पदाधिकारीहरुको मर्यादाक्रम साविकको भन्दा तल्लो क्रममा राखिएको भन्दै आपत्ति जनाएको छ । ‘संवैधानिक निकायका पदाधिकारीहरुको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा राख्नुले संवैधानिक पदाधिकारीहरुको मात्र अपमान नभइ समग्रमा संवैधानिक निकायहरुक संस्थागत मर्यादामा ह्रास आएको छ’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 


Advertisment
Nabil box
Kumari

मर्यादाक्रम निर्धारण गर्दा परम्परा प्रचलित कानून पदको भूमिका र गरिमालाई आधार मान्नुपर्नेमा कुनै मापदण्ड विना कसैलाई माथिल्लो क्रममा राख्ने अभिष्टले निर्माण भएको आयोगको ठहर छ । यो मर्यादाक्रमका कारण निजामती सेवा ऐन र नेपाल स्वास्थ्य सेवा ऐनमा व्यवस्था गरिएको बढुवा समितिको बैठकहरुमा आयोगका सदस्यहरुले भाग लिन समेत असहज स्थिति सिर्जना भएको आयोगले जनाएको छ ।

Vianet communication
Laxmi Bank

आयोगले पछिल्लो मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका सदस्यहरुको मर्यादाक्रम साविकको जस्तै संवैधानिक निकायका प्रमुखहरुको लगत्तै कायम गर्न सरकारलाई आग्रह गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x