×

NMB BANK
NIC ASIA

‘फिल्मी फुच्चे’ एप सार्वजनिक

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाली चलचित्रलाई प्राथमिकता दिँदै ‘फिल्मी फुच्चे’ एप सार्वजनिक नेपालका सबै चलचित्र प्रेमीको लागि नेपाली, हिन्दी, साउथ इन्डियन र हलिउडका चलचित्रहरूको सम्पूर्ण जानकारीको साथमा ‘फिल्मी फुच्चे’ एप सार्वजनिक भएको छ ।

Muktinath Bank

एपमा मनोरञ्जनका सम्पूर्ण ताजा खबर, प्रदर्शनमा आएका र आउने चलचित्रका सबै जानकारी, चलचित्र समिक्षा, बक्स अफिस कलेक्सन, ट्रोलहरू लगायत अन्य थुप्रै फिचरहरू समावेश गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ सामाग्रीजस्तै ‘कुनै चलचित्रको ट्रेलर या गीत’ सार्वजनिक भएलगत्तै एपमा अपडेट पाइने छ । त्यसबाहेक नेपाली चलचित्र प्रेमीको विदेशी चलचित्र प्रतिको मोह महसुस गरेर सम्पूर्ण विदेशी चलचित्रलाई पनि समावेश गरिएको छ ।


Advertisment
Nabil box
Kumari

एउटा चलचित्र प्रेमीले अब प्रदर्शनमा आउन लागेका सबै चलचित्र सम्बन्धी जानकारी ‘फिल्मी फुच्चे’ एपमा एकै ठाउँ भेट्न सकिने छ ।

Vianet communication
Laxmi Bank

‘यदि तपाईं चलचित्र प्रेमी हुनुहुन्छ भने "Filmy Fuche" "Fifu" तपाईंको लागि हो । प्रयोग गरेर आफ्नो प्रतिक्रिया अवश्य दिनुहोला,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘अहिले गुगल प्ले स्टोरबाट एनड्रोइड प्रयोगकर्ताले मात्र फिल्मी फुच्चे डाउनलोड गर्न मिल्नेछ भने केही समयमै आइफोन प्रयोगकर्ताहरूको लागि यो एप सार्वजनिक गरिने छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x