फागुन ११, २०८०
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
काठमाडौं– अहिले हरेक शुक्रबार एउटा मात्र नेपाली चलचित्र प्रदर्शनमा आउनु अपवाद नै मानिन्छ । त्यही अपवाद बन्दै आज शुक्रबारबाट चलचित्र ‘गरुड पुराण’ प्रदर्शनमा आएको छ ।
ब्याण्ड बाजा बजाउने एउटा समूह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा उठान गरिएको चलचित्रलाई सुवास कोईरालाले निर्देशन गरेका हुन् । ‘माघ महिना विवाहको बेला भएको र यो चलचित्र बाजा बजाउनेहरुको कथामा आधारित रहेकाले पनि चलचित्रलाई विवाहको मौसम पारेर रिलिज गरिएको निर्देशक कोइरालाले बताए । उनि चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताउँछन् ।
यो चलचित्रमा अभिनेता नाजिर हुसेन ब्याण्ड बाजा बजाउने भूमिकामा छन् । यस्तै अभिनेता कर्मा शाक्यले दुई फरक भूमिका निर्वाह गरेका छन् ।
यी दुई कलाकारसंगै चलचित्रमा प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविण खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुनिभा तुलाधर, बसन्त भट्ट, कृष्णभक्त महर्जन, जाहन्वी वोहोरा लगायतको अभिनय छ । यसै चलचित्रमार्फत प्रियंकाले चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन् । कसम नेपालको कथा रहेको चलचित्रमा आकाश बराल, बिनोद खतिवडा, सुवास कोइरालाको पटकथा र आकाश बरालको संवाद रहेको छ ।
सुशन प्रजापति प्रस्तुतकर्ता रहेको चलचित्रलाई अजित प्रजापति र अशोक गौतमले संयुक्त रुपमा निर्माण गरेका हुन । चलचित्रमा रेनेशा बान्तवा राइको कोरियोग्राफी, कोशिस क्षेत्रीको संगीत, कोशिस र मनिषा पोखरेलको गायन रहेको छ । सुसन प्रजापतिको छायाँकन रहेको चलचित्रमा उज्ज्वल ढकालको सम्पादन छ ।
चलचित्रलाई केन्द्रिय चलचित्र जाँच समितिबाट बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाईडेड’ (पिजी) सर्टिफिकेट दिएको छ ।
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...