×

NMB BANK
NIC ASIA

अस्ट्रेलियाको पसलमा दुईजनामाथि जथाभावी बञ्चरो हान्ने महिला कारागार चलान

माघ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अस्ट्रेलियाको किराना पसलमा बञ्चरो लिएर छिरेकी एक महिलाले दुईजनामाथि जथाभावी प्रहार गर्ने एक महिलालाई कारागार चलान गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

छब्बीस वर्षीया एभी अमातीले एक पुरुष र एक महिलालाई जनवरी २०१७ मा पसलभित्र आक्रमण गरेकी थिइन् । उनले तेस्रा ग्राहकमाथि पनि बञ्चरो घुमाएकी थिइन् तर घाइते बनाइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्ष भएको पुर्पक्षमा अमातीले मानसिक स्वास्थ्यको आधार देखाउँदै आफू दोषी नरहेको बताइन् तर अदालतले उनको तर्कलाई अस्वीकृत गरिदियो । 


Advertisment
Nabil box
Kumari

शुक्रवार एक न्यायाधीशले उनलाई नौ वर्षको कारावास सजाय सुनाए । यो अत्यन्तै गम्भीर घटना भएको न्यायाधीशको भनाइ छ । 

Vianet communication
Laxmi Bank

‘यो घटनामा मृत्युको जोखि अत्यन्त उच्च थियो र मृत्यु नहुनु भनेको सौभाग्यको कुरा हो,’ न्यायाधीश मार्क विलियम्सले न्यु साउथ वेल्स जिल्ला अदालतलाई बताए । 

पुर्पक्षका क्रममा देखाइएको सेक्युरिटी फूटेजमा अमाती पहिलो पीडित बेन रिम्मरकहाँ पुगेको देखिन्छ । 

सानो संवादपछि उनले रिम्मरको अनुहारमा बञ्चरो हानिन् । उनी अनुहारमा १० सेन्टिमिटर चोट र फ्य्राक्चरका साथ भुइँमा लडे । 

त्यसपछि उनले दोस्री पीडित श्यारोन ह्याकरलाई ढोकनेर आक्रमण गरेर उनको खप्पर फुटाइन् । 

अमातीले तेस्रा पीडित शेन रेडवूडकहाँ पुगेर आक्रमण गरिन् तर उनले आफ्नो ब्याकप्याक प्रयोग गरेर आफूलाई जोगाए । उनलाई त्यसको केही समयपछि पक्राउ गरियो । 

अमातीले लागूऔषध, रक्सी र डाक्टरी औषधि खाएपछि दिमाग खराब भएको अदालतले सुनुवाइ ग–यो । 

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x