×

NMB BANK
NIC ASIA

सुर्खेत – कर्णाली प्रदेश सरकारले सुर्खेतमा प्रदेशकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बनाउने तयारी गरेको छ ।

Muktinath Bank

प्रदेश सरकारका ३ वटा मन्त्री, सांसद तथा स्थानीय जनप्रतिनिधिले बिहीवार सुर्खेतको भेरीगंगा नगरपालिका–१० स्थित जनजागृति सामुदायिक वनको जग्गामा निर्माण गर्ने गरी स्थान छनौट गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जग्गा छनौटसँगै प्रदेश सरकारको वन मन्त्रालय र भूमि मन्त्रालयले सामुदायिक वनलाई जग्गा उपलब्ध गराइदिन पत्र लेख्ने तयारी गरेको छ भने सामुदायिक वनले पत्रको आधारमा भेला बोलाएर जग्गा उपलब्ध गराइदिन भनेर डिभिजन वन कार्यालय सुर्खेतलाई अनुरोध गर्ने सामुदायिक वनका अध्यक्ष हिक्मतबहादुर रानाले बताए ।


Advertisment
Nabil box
Kumari

वन डिभिजन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामाले सामुदायिक वनले चिठी लेखेको खण्डमा आफूले प्रदेश सरकारलाई पठाउने र चिस्यान केन्द्रका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने जानकारी दिए । भेरीगंगा नगरपालिकाको जडिविसौने मदानेचौरको जग्गामा चिस्यान केन्द्र बनाउन लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

Vianet communication
Laxmi Bank

जग्गा प्राप्तिको पहल पनि जारी राख्ने र स्थानीय सरकारसँग सहकार्य गर्दै चिस्यान केन्द्रको डीपीआर निर्माण कार्यमा तीव्रता दिने उनले जानकारी दिइन् । मन्त्री केसीले जाजरकोट–डोल्पा सडकको छिन्चु खण्डमा चिस्यान केन्द्र बनेको खण्डमा जाजरकोट, डोल्पा, सुर्खेत, सल्यान र रकुम पश्चिमका जनताले अत्याधिक लाभ लिन पाउने जानकारी दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x