×

NMB BANK
NIC ASIA

बेहुलीलाई लाग्यो गोली, भोलिपल्ट घाइते अवस्थामै गरिन् अग्निपरिक्रमा

माघ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतको नयाँ दिल्लीमा शकरपुर स्कूल ब्लकको प्राचीन शिव मन्दिरमा बिहीवार राति सम्पन्न विवाह समारोहमा दुलहीलाई गोली लाग्दा हंगामा मच्चियो । 

Muktinath Bank

दुलही वरमालापछि स्टेजतर्फ जाँदा गोडामा गोली लाग्यो । उनी लडिन् । हतारहतार उनलाई लालबहादुर शास्त्री अस्पताल लगियो तर शुक्रवार बिहान मानिसहरूले उनको हौसला देख्न पाए । बिहान चिकित्सकहरूले उनलाई खतरामुक्त रहेको बताएपछि उनले अग्निपरिक्रमा गरिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीको दाबीअनुसार, घटना गोली चलेका कारण भएको हो । आरोपित युवक वरपक्षबाट बिहेमा आएका थिए । उनले नशामा चुर भएर गोली हानेका थिए । त्यही क्रममा दुलही पूजाको गोडामा गोली लाग्यो । पूजा मण्डावलीमा बस्छिन् । उनको गीता कोलोनीमा बस्ने भारतसँग बिहे भएको हो । 


Advertisment
Nabil box
Kumari

गोडामा मात्र गोली लाग्नु सौभाग्यको कुरा रह्यो । वरमालापछि मण्डपमा गएर परिक्रमा गर्नुपर्ने दुलहीले अस्पतालमा रात बिताउनुप–यो । 

Vianet communication
Laxmi Bank

बिहान चिकित्सकले उनी खतरामुक्त रहेको बताएपछि तत्कालै उनले भारतसँग अग्निपरिक्रमा गरिहालिन् । 

गोली हान्ने व्यक्ति फरार छन् । उसको नाम रिंकु भएको बताइएको छ । 

पीडित पक्षले दिएको बयानमा आरोपित व्यक्ति केही दिनअघि मेहन्दी समारोहमा दुलाहाका तर्फबाट उनको घर आएका थिए । त्यसदिन पनि उनी रक्सीले मातिएर उफ्रिरहेका थिए । 

आरोपितले अवैध हतियारबाट गोली चलाएको आशंका प्रहरीले गरेको छ । उनको खोजी चलिरहेको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x