×

NMB BANK
NIC ASIA

महारानी एलिजाबेथका पति परे सडक दुर्घटनामा

माघ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति तथा ड्युक अफ एडिनबरा राजकुमार फिलिप सडक दुर्घटनामा परेका छन् । बिहीवार स्यान्डीग्राम ईस्टेटमा फिलिपको कार दुर्घटनाको शिकार भएको थियो तर उनलाई कुनै चोट लागेको छैन । 

Sagarmatha Cement
Muktinath Bank

बकिङघम प्यालेस र प्रहरीले यसको जानकारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बकिङघम प्यालेसकी प्रवक्ताले फिलिप आफैंले कार चलाइरहेको र दुर्घटनामा परेको बताइन् । कार पल्टेको भन्ने कुरालाई उनले पुष्टि गरिनन् । बयानमा भनिएको छ, ‘दुर्घटनामा ड्युकलाई चोट लागेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।’


Advertisment
Nabil box
Kumari

नोरफोक प्रहरीले बिहीवार राति भएको घटनाको जानकारी दिँदै सडक दुर्घटनाका बेलामा अपनाइने नीतिअन्तर्गत कारचालकले रक्सी सेवन गरेको विषयमा पनि जाँच गरेको छ । 

Vianet communication
Laxmi Bank

प्रहरीले भने, ‘दुवै चालकको साँसको जाँच गरिएको र नकारात्मक पाइएको छ ।’ 

प्रहरीका अनुसार, फिलिपको कार ल्यान्डरोभर र किआ कार ठोकिएको थियो । ल्यान्डरोभर चलाउनेलाई चोटपटक नलागेको अनि किआ चलाउने महिला र यात्रीलाई हल्का चोट लागेको र उपचारपछि घर पठाइएको प्रहरीले बताएको छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x