×

NMB BANK
NIC ASIA

डावोसको निम्तोबाट नेपाललाई विश्वले महत्व दिइरहेको प्रष्ट हुन्छ– प्रधानमन्त्री

माघ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पाएको सफलतालाई विश्वले पनि नजिकबाट नियाली रहेको बताएका छन् । 

Muktinath Bank

शुक्रबार संसदमा सांसद कृष्णभक्त पोखरलेलले प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण र कार्यक्रमबारे राखेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपालले गरे द्वन्द्व व्यवस्थापन, सफलतालाई विश्वले नजिकबाट हेरिरहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वीटजरल्याण्डको डावोसमा हुन लागेको विश्व आर्थिक मञ्चको कार्यक्रममा नेपाल पहिलो पटक सहभागी हुन लागेको र यो नेपालको सफता भएको प्रधानमन्त्री ओलीको दाबी थियो । 
जनवरी २२ देखि २५ सम्म हुने कार्यक्रममा प्रधानमन्त्री ओली त्यसतर्फ जाँदैछन् । 


Advertisment
Nabil box
Kumari

‘हामीले पाएको सफतामा दुनियाको चासो मात्र होइन, हामीले गरेको द्वन्द्व व्यवस्थापनलाई अत्यन्तै सकारात्कम रुपमा लिएका छन्’ संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने,‘कसैले वास्ता नगर्ने देशको रुपमा अव नेपाल छैन, नेपाल पनि विश्व मानचित्रमा एउटा उल्लेख देशको रुपमा उभिन लागेको छ ।’ 

Vianet communication
Laxmi Bank

६ गते साँझ आफू डाबोस तर्फ जान लागेको र १२ गते शनिवार नेपाल फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीले संसदलाई जानकारी दिए ।

यो मञ्च  विकास र लगानी जस्ता आर्थिक गतिविधिमा केन्द्रीत हुँदै विश्वको राजनीति र अर्थतन्त्र आदी विषयहरुको सम्बन्धमा चिन्तन मनन गर्ने महत्वपूर्ण संवाद सञ्जालको थलो भएको प्रधानमन्त्रीको भनाइ थियो । यो फोममा कुनै सम्झौता नहुने भएपनि कालान्तरमा नेपालले यसबाट लाभ लिनसक्ने प्रधानमन्त्रीको भनाइ थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x