×

NMB BANK
NIC ASIA

दोक्लममा चीन र भारतबीच फेरि गतिरोध देखिने संकेत

माघ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — दोक्लममा चीनले सैनिक संख्या दुईगुणा बढाएको छ । भारत लोकसभा चुनावको तयारीमा व्यस्त रहने बेलामा चीनले सैनिक तैनाथी बढाएको हो । 

Sagarmatha Cement
Muktinath Bank

भारतीय फौज पनि ट्यांक र अत्याधुनिक हतियारसहित सीमामा तयार भएर बसेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारत, भुटान र चीन सीमामा रहेको दोक्लममा सन् २०१७ को अगस्ट महिनामा भारतीय र चिनियाँ सेना आमनेसामने भएका थिए । त्यतिखेर भारतीय सेनाले दोक्लममा चिनियाँ सेनाले गरेको निर्माण कार्य रोकिदिएको थियो । 


Advertisment
Nabil box
Kumari

चीनको उद्देश्य भुटान भित्रसम्म सडक बनाउनु थियो तर चीन सिलिगुडीसम्म पुगेर भारतलाई उत्तरपूर्वी राज्यहरूबाट कटाइदेला भन्ने पीर भारतको थियो । तर पछि दुवै पक्षबीच सहमति बन्यो अनि सीमामा कुल ७२ दिन चलेको गतिरोध अन्त्य भयो । 

Vianet communication
Laxmi Bank

दोक्लममा दुई वर्षसम्म शान्त रहेपनि चीनले दुईगुणा तैनाथी बढाएर भारतलाई झस्काएको हो । सोह्र हजार फीट उचाइको ठण्डीमा भारतीय सैनिकहरू योग साधना र ड्रिल गरिरहेका छन् । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x