×

NMB BANK
NIC ASIA

७७ करोडभन्दा बढी ईमेल आईडी ह्याक

माघ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — यस वर्षको सबभन्दा ठूलो डेटा ब्रीच सार्वजनिक भएको छ । 

Muktinath Bank

७७ करोडभन्दा बढी ईमेल आईडी र पासवर्ड सार्वजनिक गरिएका छन् । यी सबै डेटा फाइल शेयरिङ वेबसाइटमा अप्लोड गरिएका छन् । फाइल साइज ८७ जीबी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईडी ह्याक भयो भन्नाले तपाईंको आईडी अर्काले प्रयोग गरेको भन्ने अर्थ लाग्दैन । तर तपाईंको आईडी र पासवर्ड कसैसँग छ भन्ने अर्थ चाहिँ लाग्छ । त्यसको गलत प्रयोग हुने सम्भावना पनि रहन्छ । 


Advertisment
Nabil box
Kumari

अस्ट्रेलियन साइबर सेक्युरिटी रिसर्चर ट्रोय हन्टले डिजिटल स्पेसमा यसको खुलासा गरेपछि हंगामा मच्चिएको छ । करोडौं मानिसको ईमेल आईडी र पासवर्ड मेगा नामक फाइल शेयरिङ वेबसाइटमा अप्लोड गरिएको र पछि हटाइएको उसले जानकारी दियो । 

Vianet communication
Laxmi Bank

यी डेटा १२ हजार फाइलमा छन् । डेटा कहाँबाट आए भन्ने प्रस्ट छैन अनि कसैले पनि यसको जिम्मेवारी लिएको छैन । 

यो ह्याक गम्भीर त छ तर पासवर्डहरू क्रिप्टोग्राफीका ह्याश भएकाले तिनलाई प्रयोग गर्न एकदम मुश्किल छ । अर्थात् कसैले पनि सजिलै गरी तपाईंको ईमेल आईडी खोल्नका लागि प्रयोग गर्न सक्दैन । खतरनाक कुरा चाहिँ डार्क वेबमा नभई लोकप्रिय फाइल शेयरिङ वेबसाइटमा अप्लोड गरिएको थियो । 

यस्ता ह्याकबाट बच्नका लागि तपाईं जिमेलसँग जोडिएका थर्ड पार्टी एपहरूलाई बन्द गर्नुस् । अनि पासवर्ड चेन्ज गर्नुस् र पासवर्डमा संख्या तथा विशेष क्यारेक्टरहरूको मिश्रण गर्नुस् । सेटिङमा टू फ्याक्टर अथेन्टिकेसन अन गर्नुस् । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x