×

NMB BANK
NIC ASIA

सामाजिक विकास मन्त्रालयले योग शिविरका लागि ९ लाख खर्च गर्दै

माघ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर- एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले बृहद योग शिविर संचालन गर्ने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

मन्त्रालयले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै माघ १३ गतेदेखि १९ गतेसम्म बृहद योग शिविर संचालन गर्न लागेको हो जानकारी दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्रकार सम्मेलनमा बोल्दै १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले यो योग शिविर नेपालकै ऐतिहाँसिक हुन उल्लेख गरे । उनले विराटनगर महानगरपालिकाको बिराट नर्सिङहोम पुर्बको खाली जमिनमा योग गराउने तयारी भएको बताए ।


Advertisment
Nabil box
Kumari

उपचार खर्चको नाममा अर्बौ अस्पतालमा पुर्याउनु भन्दा रोग नै लाग्न नदिनका लागि मन्त्रालयले योग अभियानलाई अगाडि सारेको मन्त्री घिमिरेको भनाई छ । योग शिविरमा पहिला नाम दर्ता गराएपछि मात्र सहभागी हुन पाउने ब्यवस्था गरिएको छ । नाम दर्ता गराएपछि टोकन दिईने टोकनका आधारमा योग स्थलमा ब्यवस्था भए अनुसार गएर योग गर्न पाईने मन्त्री घिमिरेले बताए । सामाजिक विकास मन्त्री घिमिरेको संयोजकत्वमा योग आयोजक समिति गठन गरिएको छ ।

Vianet communication
Laxmi Bank

जसमा योगको क्षेत्रमा काम गर्ने संघ संस्थासँगै बिभिन्न गैरसरकारी संस्थाहरु समेत रहेका छन् । मन्त्रालयका कर्मचारी डा सरोज विशालका अनुसार ७ दिनसम्म संचालन हुने योग शिविरमा करिब ९ लाख लाग्ने अनुमान गरिएको छ । दैनिक ५ हजार भन्दा बढीले योग गर्ने भनिएको योग शिविरमा राष्ट्रिय स्तरका योग प्रशिक्षक लभदेव मिश्र, श्रीकृष्ण देव जी महाराज लगायतले योग सिकाउने छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x